• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Spy Book 5 years ago
भ्रष्टाचार प्रकरणले टर्कीका राष्ट्रपतिलाई शक्तिशाली झट्का !
  नयाँ दिल्ली । टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोआनको परिवारको एउटा भ्रष्टाचार प्रकरणले मुस्लिम उम्महको नेतृत्वको दाबी गर्ने उनको प्रयासलाई धक्का पुर्‍याएको छ । यस प्रकरणले राष्ट्रपति रेसेपलाई शक्तिशाली झटका लागेको छ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
भारत र भुटानबीच बाह्‍य अन्तरीक्षको शान्तिपूर्ण उपयोगमा सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर
नयाँ दिल्लफ । भारत र भुटानबीच बाह्‍य अन्तरीक्षको शान्तिपूर्ण उपयोगमा सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतीको संघीय मन्त्रिपरिषद्ले दुबै देशबीचको सहमति ज्ञापनपत्रलाई अनुमोदन गरेपछि भारत र भुटानले बाह्य स्थानको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
जम्मु काश्‍मीरमा आतंककारीले बहुसंस्कृतिवादको हत्या गरे 
  जम्मु काश्‍मीर । कश्मीरमा आतंकवादको आगमनले बहुसांस्कृतिकवादको हत्या गरेको छ । भारतीय, फारसी र मध्य एशियाली सांस्कृतिक आचारसंहिताबाट प्रभावित कश्मिरी संस्कृति हिन्दू, बौद्ध र इस्लामको मिश्रणबाट काश्‍मीर बनेको थियो । तर, ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
काश्‍मीरीहरु आतंकमुक्त जीवन बाँच्‍न चाहिरहेका छन् 
  नयाँ दिल्ली । लामो समयदेखि आंतकवाद र आतंककारीको कब्जामा रहेको जम्मु-काश्‍मीरमा पछिल्लो समय शान्ति र स्थायित्व कायम भएको छ । सन् २०१९ को अगस्त ५ मा भारतले जम्मु-काश्‍मीरलाई केन्द्र शासित क्षेत्रको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
कोभिड-१९ महामारीले चिनियाँ नेतृत्वलाई धक्का, भारतलाई अवसर 
  नयाँ दिल्ली । कोरोना भाइरसको महामारीले विश्‍वको अर्थतन्त्रलाई नै संकटमा पुर्‍याएको छ । विश्‍वको अर्थतन्त्र सन् १९३० पछिकै सबैभन्दा खराब स्थितिमा पुगेको छ । मानिसहरु 'सामान्य' जीवनमा फर्किने केही समय लागेको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
अमेरिकाले दलाई लामालाई नियन्त्रण गर्ने चीनको योजनालाई मान्यता दिँदैन
वाशिङ्टन । दलाई लामा तिब्बतको सर्वोच्च र सबैभन्दा पवित्र आध्यात्मिक नेता हुन् । विश्वव्यापी रूपमा सम्मानित एक चमत्कारिक नेता दलाई लामाले चीनका लागि एक नयाँ चुनौती प्रस्तुत गरेका छन् । यति लामो ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
आफ्नो सार्वभौमिकता उल्लंघन गरेको भन्दै अफगानिस्ताद्वारा पाकिस्तानको निन्दा
  काबुल । पाकिस्तानले आफ्नो सार्वभौमिकता उल्लंघन गर्दै राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्‍याएको भन्दै अफगानिस्तानले निन्दा थरेको छ ।  अफगानिस्तानको विदेश मन्त्रालयले मुलुकको राष्ट्रिय सार्वभौमिकता उल्लंघन गरेको आरोपमा पाकिस्तानको चर्को आलोचना र निन्दा गरेको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
जनवरी ३१ भन्दा अघि राजीनामा दिन पाकिस्तानी प्रधानमन्त्रीलाई चेतावनी
  इस्लामावाद । पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले आइतबार पाकिस्तानमा प्रधानमन्त्री इमरान खानलाई जनवरी ३१ भन्दा अघि नै राजीनामा दिन चेतावनी दिएका छन् ।  प्रधानमन्त्री खान 'पपेट प्रधानमन्त्री' भएको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
बलुचिस्तान चौकीमा आक्रमण हुँदा सात पाकिस्तानी सेनाको मृत्यु
  इस्लामावाद । पाकिस्तानमा स्वतन्त्र राज्यको माग गर्दै आएका सन्दर्भमा पछिल्लो समय बलुचिस्तान चौकीमा भएको आक्रमणमा सात पाकिस्तानी सेना मारिएका छन् ।  हरनाई जिल्लामा रहेको फ्रन्टियर कोर्प्स (एफसी) बलूचिस्तान चौकीमा बन्दुकधारीको हमलामा सात ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
ईयूले तीन महिना बढायो पाकिस्तान एयरलाइन्समाथिको प्रतिबन्ध
  इस्लामावाद । युरोपियन युनियन उडड्यन सुरक्षा एजेन्सी (ईएएसए) ले पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) माथि लगाइएको प्रतिबन्ध तीन महिनाले बढाएको छ ।  पाकिस्तानी अधिकारीहरुले यसअघि लगाइएको प्रतिबन्ध हटाइने अपेक्षा गरेका थिए । तर, ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
अष्ट्रेलियाका प्राध्यापकले भने - पाकिस्तानले हस्तक्षेप गरिरहे अफगानिस्तानले शान्ति प्राप्त गर्न सक्दैन
  काबुल । अष्ट्रेलियाका प्रोफेसर विलियम मालेले अफगानिस्तानका मामिलामा हस्तक्षेप गर्ने पाकिस्तानको कठोर स्वभावको मुद्दालाई ठीक ढंगले सम्बोधन नगरेसम्म अफगानिस्थानले दीगो शान्ति र सुरक्षा स्थापित गर्न नसक्ने बताएका छन् ।  मालेले गत सोमबार ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
क्यानडामा भएको करिमा बलोचको हत्याबारे छानबिन गर्न पस्तुन नेताहरुद्वारा माग
  इस्लामावाद । सन् २०१६ मा बीबीसीको ‘१०० प्रभावशाली महिला’ को सूचीमा परेकी पाकिस्तानी अधिकारकर्मी करिमा बलोचको हत्याबारे छानबिन गर्नुपर्ने चौतर्फी माग उठिरहेको छ ।  पश्तुन तहफुज आन्दोलन (पीटीएम) का नेता मोहसिन डाबरले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 361 to 372 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 28
  • 29
  • 30
  • 31
  • 32
  • 33
  • 34
  • ...
  • 148
  • 149
  • अर्को