- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
-
Public News Agency 5 years ago
संकटमा सिंहदरबार
सिंहदरबार पुनर्निर्माण धमाधम भइरहेको छ । २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि प्रयोगविहीनजस्तै रहेको पश्चिमतर्फको अघिल्लो बुर्जाको खण्डमा रहेको बेलायती बैठकको अस्तित्व अब के हुने भन्नेमा कसैसँग स्पष्ट उत्तर छैन ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
रगत खपतको तथ्यांक राख्दैनन् अस्पताल
प्रशान्त वली
देशभरका अधिकांश सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूले आफ्नो अस्पतालमा रगत खपतको तथ्यांक नराखेको पाइएको छ ।
अस्पतालहरूले वार्षिक खपत गर्ने रगतको तथ्यांक राख्नुपर्ने भएपनि अधिकांश अस्पतालले नराखेको पाइएको छ । ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
फेवाताल किनारमा त्यो रात
कृष्ण आचार्य
राति ८ बजे फेवाताल किनारको फुटट्रयाकमा हिँडिरहेको थिएँ । त्यहाँ रहेका झन्डै दर्जन विश्रामकक्षमध्ये कुनै एकमा बस्ने जमर्को थियो । तर, सबै भरिभराउ । एक्लै किनारमा बसेर फेवाताललाई नियाल्ने धोकोमा ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
कलम समाउने कलिला हातमा 'कुरुस'
समिर सागर
उपत्यकाका विभिन्न घर तथा टहराहरूमा करिब-करिब २४ सै घण्टा बत्ती निभ्दैन । तिनै बत्ती ननिभ्ने घरटहरामा उमेरले भर्खर विद्यालय जाने र आमाबाबुसँग घुर्की लगाउने उमेरका बालबालिका रातभर जागा हुन्छन् । ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
स्रष्टाको ऐना, नेताको अनुहार
बिपी कोइराला पिता कृष्णप्रसाद कोइरालाले जुद्धशमशेर राणाकै पालामा विराटनगरको आफ्नै घर कम्पाउण्डमा आदर्श विद्यालय खोलेका थिए । दरबार स्कुलपछि निजी स्तरबाट खोलिएको यो पहिलो विद्यालय थियो । राणाको निरंकुश शासनकालमा खुलेको ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
स्वास्थ्य : सुकेनासबाट कसरी बच्ने ?
हाम्रो शरीरको वृद्धि विकासको लागि पौष्टिक तत्त्व वा पोषण तत्त्वहरू चाहिन्छ । कार्बोहाइड्रेट्स, प्रोटिन, चिल्लो, खनिज पदार्थ र भिटामिनलाई पौष्टिक तत्त्व भनिन्छ । ती पोषण तत्त्वहरू हामी दैनिक खानाबाट प्राप्त गर्दछौँ ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
बिपीलाई न्याय दिने न्यायमूर्ति
संकेत कोइराला
न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ ?
विश्वेश्वरप्रसाद कोइराला : मैले सशस्त्र क्रान्तिको घोषणा गरेको छैन । तर, सो को सिद्धान्ततः व्याख्या गरेकोबाट प्रेरणा पाई पार्टीका ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
हिमाली बालबालिकामा कुपोषण
यी हुन् माइला लामा । उनको यही नामले गाउँभरि नै ख्याती पाएको छ । केही वर्षसम्म हट्टाकट्टा यिनी केही वर्ष भो थलिएको । यिनलाई के भएको हो ? गाउँलेहरू धेरै समयसम्म ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
संकटमा घरेलु प्रविधि
एउटा युग, जुनवेला हाम्रा पिता पुर्खा–ढुंगामा ढुंगा घोटेर आगो बाल्थे । बाँस अथवा वनस्पतिको पातलाई कपडाको रुपमा प्रयोग गर्थे । अनि ओडारमा बस्थे । त्यही युगमा त्यो पुस्ताले जीविकोपार्जनका लागि धेरै ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
विश्व सम्पदाको पर्खाइमा जानकी मन्दिर
मैथिली सभ्यताको केन्द्र जनकपुरस्थित जानकी मन्दिर वर्षौंदेखि विश्व सम्पदा सूचीमा सूचीकृत हुन प्रतीक्षारत छ । जनकपुरधाम पनि भनेर चिनिने माता जानकीको जन्मस्थल तथा राजऋषि जनकको राजधानी एवं दरबार हालसम्म विश्व सम्पदा ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
ढिकी, जाँतो पढाउने सरकारी स्कुल
सिन्धुपाल्चोक जिल्लाको कालिका गाउँ । सीमान्तकृत माझीहरूको बसोबास रहेको यो गाउँ चरम गरिबीको खुल्ला पुस्तकको परिचय बोकेर वर्षौंदेखि बसिरहेको छ । तर, तिनै गरिबका सन्तान पढ्ने उखुबारीमा रहेको यो विद्यालयको इज्जतै ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
६ दशकदेखि राष्ट्रिय पोशाक सिलाउने कालिगढ
ध्रुव रिजाल
लुगा सिलाउने कलको पांग्रासँगै उनको जीवन घुमेको पनि ६ दशक नाघेछ । पुर्ख्यौली थातथलो काठमाडौं । अधिकांश सन्तानको जीवन आरम्भ साउँ अक्षर घोकाइबाट शुरु हुन्छ । तर, यी पात्रले स्कुलको ... थप हेर्नुहोस्