- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
-
Spy Book 3 years ago
भन्छन्, ‘रुईबाट आउने बित्तिकै १३ वर्षसम्म सामा गाउँलेको मुद्दा झेल्नुपर्यो
काठमाडौं । ६० वर्षअघि रुईबाट भागेर साम्दो पस्दा कर्माडुण्डुप लामालाई गर्व लागेको थियो । नेपालजस्तो स्वतन्त्र मुलुकको नागरिक हुन पाउँदा लामाले ठूलो सास फेरेका थिए ।
तर ६ दशक अवधिमा रुईको विकास तीव्र गतिमा ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
नागरिकता अध्यादेशको पक्षमा प्रदर्शन
रौतहट । नागरिकता विहीनहरुले जनताले नागरिकता पाउने भएपछि स्थानीयले नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।
सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
उपेन्द्र यादवलाई जसपाबाट हटाउने प्रक्रिया अगाडि बढ्यो
काठमाडौँ - विगतमा नेकपामा देखिएको कारबाही र स्पष्टीकरणको रोग अहिले जसपामा सरेको छ । आ–आफ्नो गुट चलाइरहेका पूर्वराजपा र पूर्वसंघीय समाजवादी पार्टीका नेताहरूले एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
बिरगंजमा भीम रावलको पुतला दहन, भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको आरोप
बिरगंज । बिरगंजमा विभाजित नेकपाका नेता भीम रावलको पुत्ला दहन गरिएको छ। युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रावलको पुत्ला दहन गरिएको हो। दासले रावलमाथि भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन
जनकपुर । जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष जानकी राम साहको नेतृत्वमा नेता भटट्राइको पुत्ला दहन गरिएको हो।
पुत्ला दहनको क्रममा अध्यक्ष शाहले बाबुराम भटट्राईलाई ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
नागरिकता कानुनको स्वागतमा मधेशका प्रमुख शहरहरूमा दिवापली, प्रभु साहको क्षेत्र पनि उत्सवमय
काठमाण्डौं । नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा मधेशका प्रमुख शहरहरूमा दिपावली गरिएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेकोले लाखौं नागरिकता विहीन नेपाली युवाको कल्याण ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
आइतवार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपाल सरकार ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
नागरिकता अध्यादेश प्रमाणीकरणले एकदम खुशी छु: प्रभु साह
काठमाडौ। निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
चिनले फेरी हुम्लाझै दोलखामा सीमा पिलर गायब गरियो
काठमाडौं । चीनले नेपालसँगको सीमा अतिक्रमणलाई अझै रोकेको छैन । लामो समयदेखि ऐतिहासिक रूपमा मैत्रीपूर्ण सम्बन्ध भएका दुई देशहरुबीच अहिले सीमा विवादमा अल्झिएका छन् भने विश्वको ध्यान पनि नेपाल र चीनबीचको ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
महन्तको उपहार जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिने
काठमाडौं । जनत समाजवादी पार्टी(ठाकुर समूह) संग सहमतिपश्चात् मन्त्रिपरिषद्ले ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ ल्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
प्रभु साह : जसको कारणले मधेशपक्षीय नागरिकता कानुन बन्यो
काठमाडौं । पुर्बमन्त्री प्रभु साहका कारण आमाको नागरिकताबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने निर्णय सम्भव भएको छ ।
गत असार ७ गते नागरिकता विधेयकको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
वुहान शहरमा स्थापित जैविक प्रयोगशालामा चीनले ३ सय ५२ वटा भाइरस तयार पारेको खुलासा
काठमाडौं । विश्वमा केही महाशक्ति राष्ट्रहरुले विगत दिनदेखि परमाणु बम लगायत निर्माण गर्दै आएका छन् तर केही वर्षदेखि त्यस्ता महाशक्ति राष्ट्रहरु जैविक हतियार निर्माण गर्नमा तछाड मछाड गर्दै आएका छन् यस कार्यमा ... थप हेर्नुहोस्