- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
-
Spy Book 3 years ago
हङकङका नागरिकलाई नागरिकता दिने बेलायतको निर्णयको चीनद्वारा चर्को आलोचना
बेइजिङ । चीनले हङकङमा भइरहेका प्रजातन्त्र समर्थिक आन्दोलनहरुलाई रोक्न र चीनविरोधी गतिविधिहरु हुन नदिनका लागि गत वर्ष जुन अन्तिममा नयाँ राष्ट्रिय सुरक्षा कानुन जारी गरेको थियो । उक्त कानुनले हङकङको स्वायत्तता ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
अमेरिका र साझेदार मुलुकहरुले चिनियाँ महत्वाकांक्षालाई रोक्न कमजोरीको फाइदा उठाउनुपर्छ : रिपोर्ट
वाशिङ्टन । संयुक्त राज्य र यसका साझेदार मुलुकहरुले चीनको तीन मुख्य सैन्य कमजोरीहरूको फाइदा उठाउनु पर्ने र पीपुल्स लिबरेशन आर्मी (पीएलए) लाई आफ्नो स्रोतसाधन तत्काल भूमि, समुद्रीतट र अफशोर विवादहरूलाई रोक्नका ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
अमेरिकी विदेशमन्त्रीले भने - अन्तर्राष्ट्रिय प्रणालीको दुरुपयोगका लागि चीन जिम्मेवार
वाशिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले अन्तर्राष्ट्रिय प्रणाली दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले यसअघि आफ्नो चिनियाँ समकक्षीसँगको पहिलो संवादका क्रममा चीनले सिन्जियाङ, हङकङ र तिब्बतमा मानवअधिकार उल्लंघनको मुद्दा ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
चीनको नयाँ कोस्ट गार्ड कानुनप्रति जापानी प्रतिनिधिधो 'गम्भीर ध्यानाकर्षण'
बेइजिङ । जापानले बेइजिङको नयाँ कानुनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त कानुनले आफूले दाबी गरेको समुद्री तटवर्ती क्षेत्रमा आफ्नो सेनाले सुरक्षाका लागि जतिखेर नै तैनाथ हुनसक्ने बताएको छ ।
चीनले ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
अस्ट्रेलियान पढ्ने चिनियाँ विद्यार्थीलाई चीनको चेतावनी
बेइजिङ । चीनको शिक्षा मन्त्रालयले हालसालै अष्ट्रेलियामा अध्ययन गर्ने आफ्ना विद्यार्थीका लागि एक चेतावनी जारी गरेको छ । अस्ट्रेलियाले पछिल्लो समय चीनविरुद्ध आक्रमण र कोरोना महामारीका कारण आलोचना र विरोध गरेको ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
परम्परागत औषधिमा सहयोग पुर्याउन भारतद्वारा ताइवानलाई आर्थिक सहयोग
ताइपेई । भारतले परम्परागत चिकित्सा क्षेत्रमा सहयोग पुर्याउन शुक्रबार ताइवानको नेशनल रिसर्च इन्स्टिच्युट चिनियाँ मेडिसिन (एनआरआईसीएम) लाई शुक्रबार १.५ मिलियन रुपैयाँ सहयोग गरेको छ ।
एनएनआईआईसीएम स्वास्थ्य तथा कल्याण मन्त्रालयको अधीनमा रहँदा ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
हङकङ मिडियाको शेयर कब्जा गर्दै चिनियाँ धनाढ्य
बेइजिङ । हङकङ मिडियाको मुख्य शेयर चिनियाँ धनाढ्यहरुले हात पार्ने खेल सुरु भएको छ । चिनियाँ कैसा ग्रुप होल्डिङका प्रमुखकी छोरी कोक हिउ-टिंगले हङकङको प्रमुख मिडिया कम्पनी सिंग ताओ न्यूजको नियन्त्रण ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
सीपीईसीले बलूचिस्तानका जनतालाई फाइदा पुर्याएन : प्रान्तीय मन्त्री
बलुचिस्तान । चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) ले बलूचिस्तानका जनतालाई फाइदा नपुर्याएको प्रान्तीय मन्त्री असद बलूचले बताएका छन् । बलूचहरुप्रति प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार गम्भीर नभएको बताइएको छ ।
प्रान्तका मानिसहरूले सामना ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
बाइडेनले भने - प्रतिस्पर्धी चीनको सामना गर्छौं
वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले "अमेरिका फिर्ता भएको" उल्लेख गर्दै अमेरिकाको "सबैभन्दा गम्भीर प्रतिस्पर्धी" चीनको सामना गर्ने बताएका छन् ।
वाशिङ्टनको नेतृत्वले बेइजिङ्को बढ्दो महत्वाकांक्षाको नयाँ चुनौतीको सामना गर्नुपर्ने अभिव्यक्तिहरु आइरहेका ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
बेलायतको कानुनमा गरिने संशोधनले भविष्य बेइजिङसँगको व्यापार अवरुद्ध हुनसक्ने
लन्डन । सिनजियाङ्मा क्षेत्रमा भएको नरसंहारको आरोपमा चीनसँग भविष्यमा हुने व्यापार सम्झौतालाई रोक्न सक्ने बेलायती ट्रेड कानुनको संशोधनले एउटा महत्वपूर्ण विधायिका अवरोध हटाएको साउथ चाइना मर्निङ् पोस्टले जनाएको छ ।
हाउस अफ ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
चिनियाँ कोरोना भाइरस : के कम्युनिस्ट शासनले संसारसँग झूटो बोलिरहेको छ ?
बेइजिङ । चीनमा मंगलबार २५ नयाँ कोरोना संक्रमित थपिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
"मलाई लाग्छ कि तथ्यांक पूर्णरूपमा सही नभए पनि उनीहरूले सुझाव दिन्छ कि चीनले अझ प्रकोप नियन्त्रण गर्न राम्रो ... थप हेर्नुहोस्
-
Spy Book 3 years ago
चिनियाँ टाइकुनकी छोरीले खरिद गरिन् हङकङको पत्रिका
हङकङ । कैसा ग्रुप होल्डिङका प्रमुखकी छोरी कोक हिउ-टिंगले हङकङको प्रमुख मिडिया कम्पनी सिंग ताओ न्यूजको नियन्त्रण शेयर खरिद गरेका छन् । एचके ३७० मिलियन हङकङ डलरमा उक्त पत्रिकाको नियन्त्रण शेयर ... थप हेर्नुहोस्