- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
-
Spy Book 4 years ago
हङकङको प्रजातान्त्रिक आन्दोलन चीनले सन् २०२० मा कुल्चियो, प्रतिरोधको भावना भने अझै जीवितै
हङकङ । चीनले हङकङमाथि हस्तक्षेप गर्न खोजेको भन्दै सन् २०१९ मा बृहत आन्दोलन भयो । हङकङ सरकारले चीनसँग सुपुर्गी गर्नका लागि ल्याएको विधेयकको विरोधमा सुरु भएको आन्दोलनले प्रजातन्त्र र स्वतन्त्रताको माग ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
अस्ट्रेलियनहरुले चिनियाँ अपमानको सामना गरिरहेका छन्
बेइजिङ । अस्ट्रेलिया र चीनबीचको सम्बन्धमा तिक्तताको क्रम थप वृद्धि हुँदै गएको छ । कोरोना महामारी सुरु भएपछि बिग्रिएको चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तत्कालै कुनै सुधार हुने संकेत देखिएको छैन ।
व्यापारिक ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
चिनियाँ कम्युनिष्ट पार्टी, पीएलएद्वारा प्रकाशित पुस्तकमाथि प्रतिबन्ध लगाउने ताइवानको तयारी
ताइपेई । ताइवान सरकारले चिनियाँ कम्युनिष्ट पार्टी र पीपुल्स लिबरेशन आर्मी (पीएलए) द्वारा प्रकाशित पुस्तकहरुमाथि प्रतिबन्ध लगाउने तयारी थालेको छ । ताइवानको संस्कृति मन्त्रालयले चिनियाँ कम्युनिस्ट पार्टी र पीएलएले प्रकाशित गरेका ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
इमरान खानविरुद्ध पीडीएमले कडा आन्दोलन गर्ने चतेवानीपछि सरकारद्वारा विपक्षी नेताविरुद्ध कारबाही सुरु
मर्दन । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) ले आन्दोलनलाई चर्काउँदै लगेपछि सरकारले विपक्षी नेताहरुविरुद्ध कारबाहीको प्रक्रिया सुरु गरेको छ । पाकिस्तान सरकारले पीडीएमका केही स्थानीय नेताहरुलाई मार्दनमा जुलुस ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
पाकिस्तानमा मुस्लिमहरुको एक समूहले हिन्दु मन्दिर भत्काएर आगो लगाए
इस्लामावाद । पाकिस्तानमा मुस्लिमहरुको एक समूहले हिन्दु मन्दिर भत्काएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो मा स्थानीय मुस्लिम धर्मगुरुहरूको नेतृत्वमा गएको सयौंभन्दा बढी व्यक्तिको भीडले पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको कारक ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
चिनियाँ ऋणमा डुब्यो पाकिस्तान, राजनीतिक र रणनीतिक स्वायत्तता गुमाउँदै
इस्लामावाद । चीनको सदाबहार साझेदार पाकिस्तान अहिले ऋणमा डुबेको छ । चीनले पाकिस्तानमा ठूलो लगानी गरेको छ । उक्त लगानीका लागि पाकिस्तानले अहिले आफ्नो राजनीतिक र रणनीतिक स्वायत्तता पनि गुमाउँदै गएको ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
करिमा बलुच : बलुच संगठनद्वारा वाशिङ्टनस्थित क्यानेडियन दूतावास अगाडि प्रदर्शन
वाशिङ्टन । क्यानडामा मृत भेटिएकी पाकिस्तानी मानवअधिकारकर्मीको घटनाको छानबिनको माग गर्दै वाशिङ्टनस्थित क्यानेडियन दूतावास अगाडि प्रदर्शन गरिएको छ । बलुच नेशनल मुभ्मेन्ट (बीएनएम) ले क्यानडामा मृत भेटिएकी करिमाको घटनाको सत्यतथ्य छानबिनको ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
हङकङका मिडिया टाइकूनसमेत रहेका बेइजिङका आलोचक जिम्मी लाइलाई फेरि जेलमा राख्न आदेश
हङकङ । हङकङ प्रजातन्त्र समर्थक मिडिया टाइकुन जिमी लाइलाई बिहीबार फेरि जेलमा राख्न आदेश दिइएको छ । हङकङको उच्च अदालतले अभियोजन पक्षको आदेश जारी गर्दै लाइलाई जमानतमा रिहाका लागि गरिएको मा ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
चीनमा पक्राउ परेकी पत्रकार झाङ झानको रिहा गरेन अमेरिकाको आग्रह
वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले चीनमा पक्राउ परेकी नागरिक पत्रकार झाङ झानको रिहाका लागि आग्रह गरेका छन् ।
कोभिड-१९ महामारीबारे कोरोनाको केन्द्रबिन्दु वुहानबाट प्रत्यक्ष प्रसारण तथा रिपोर्टिङ गरेकी झाङलाई ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
ब्याक अफ चाइना : नेपालको आन्तरिक मामिलाबाट टाढा रहन चीनलाई चेतावनी
काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता बढेसँगै विदेशी हस्तक्षेप पनि बढ्दै गएको छ । नेपाल कम्युनिस्ट पार्टी सत्तामा आएदेखि नै उत्तरी छिमेकी चीनको नेपाली राजनीतिमा प्रत्यक्ष हस्तक्षेप बढेको हो ।
नेकपाभित्रको विवादका कारण ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
आइफोन वितरकले आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण गर्दै
एक मुख्य आइफोन वितरकले आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण गरेको पाइएको छ । चीनस्थित आइफोन सिसा उत्पादन कम्पनीमा उनले हजारौं उइगरहरुलाई जबरजस्ती श्रममा लगाएको टेक ट्रान्सपरेन्सी प्रोजेक्टले खुलासा ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
भारतमा कोरोना खोप अभियानअघि रिहर्सल, जटिलता समाधानको अपेक्षा
नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणविरुद्धका दुईवटा खोपको प्रयोगलाई भारतमा अनुमति दिइएको छ । उक्त खोप प्रयोगको अभियान चलाउन तयारी परीक्षणका निम्ति देशभरका सम्पूर्ण राज्य र संघीय क्षेत्रहरुमा जनवरी २ मा ... थप हेर्नुहोस्