- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
-
Spy Book 4 years ago
भारतमा खोप लगाउने तयारी अन्तिम चरणमा, कोभिशिल्ड खोप ५ करोड डोज भण्डारण
काठमाडौं । भारतको ड्रग्स रेग्युलेटर (औषधि नियमन) निकायले दुईवटा खोपलाई औपचारिकरुपमा प्रयोगको अनुमति प्रदान गरेको छ । अक्सफोर्डको कोभिड–१९ खोप कोभिशिल्ड र भारतको बायोटेक कम्पनीले निर्माण गरेको कोभ्याक्सिनलाई भारतले अनुमति प्रदान ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
बेलायत अदालतले गर्यो पाकिस्तान उच्चायुक्तलाई २८.७ मिलियन डलर जरिवाना
लन्डन । बेलायतको उच्च अदालतले कुख्यात ब्रोडसिट एलएलसीमा जरिवाना तिर्न ढिलाइ गरेको भन्दै पाकिस्तानी उच्चायुक्तलाई २८.७ मिलियन डलर जरिवाना तिर्न आदेश जारी गरेको छ ।
राजनीतिक नेतृत्वहरुले रकम हिनामिना गरेको, हुन्डी कारोबार ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
हङकङका प्रजातन्त्र समर्थितहरुको मुद्दाको सुनुवाइ पारदर्शी बनाउन चीनलाई क्यानडाको चेतावनी
ओटावा । क्यानडाले चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएका हङकङका १२ प्रजातन्त्र समर्थित अभियानकर्मीहरुको सुनुवाइ पारदर्शी बनाउन चीन सरकारलाई चेतावनी दिएको छ ।
यसअघि प्रजातन्त्रको समर्थन गर्दै प्रदर्शनमा उत्रिकएको आरोपमा उनीहरुलाई चिनियाँ अधिकारीहरुले नियन्त्रणमा ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
अफगान सुरक्षा बलले पर्दाफास गर्यो चिनियाँ जासुसी नेटवर्क
काबुल । अफगानिस्तान सुरक्षा बलले राजधानी काबुलमा आतंकवादी गतिविधि सञ्चालन गरिरहेको चिनियाँ जासुसी नेटवर्कको पर्दाफास गरेको छ । राजधानी काबुलबाट १० जना जासुसहरुलाई नियन्त्रण लिइसकेपछि उक्त जासुसी नेटवर्कको पर्दाफास भएको हो ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
चिनियाँ टेलिकम कम्पनीलाई न्युयोर्क स्टक एक्सचेन्जमा प्रतिबन्ध लगाइँदै
न्युयोर्क । न्युयोर्क स्टक एक्सचेन्जले चिनियाँ टेलिकम कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ । सुरक्षा चिन्ता बढेपछि चिनियाँ टेलिकम कम्पनीहरुलाई प्रतिबन्ध लगाउन लागिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा तीनवटा चिनियाँ ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
पाँच वर्षसम्म पनि पूरा भएन सीपीईसी, पाकिस्तान ऋणमा डुब्दै गएपछि विस्तारै बाहिरिँदैछ चीन
इस्लामावाद । करिब पाँच वर्षअघि चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) निर्माण कार्य निकै धुमधामका साथ सुरु गरिएको थियो । तर, परियोजना कार्यान्वय भने निकै धिमा गतिमा भइरहेको छ । यस परियोजना पूरा ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
कन्चनपुरमा घर निर्माणमा रोक लगाईएको समाचार गलत: एसएसबी
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको भन्दै प्रकाशित गरिएको समाचारको एसएसबीले खण्डन गरेको छ।
केही सन्चारमाध्यमहरूले झण्डै २ वर्ष पुरानो ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
गृह जिल्लामै बिना मगरको पुत्ला दहन
काठमाडाैँ । नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा पुत्ला दहन गरिएको छ ।
कार्यक्रममा सम्बाेधन गर्न कंचनपुर गएकी बेला स्थानीयहरूले बिना मगर मुर्दावाद भन्दै चर्काे नाराबाजी ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
चीनका लागि अमेरिकामा जासुसी गर्ने एक सिंगापुरका नागरिक पक्राउ
सिंगापुर । सिंगापुरको आन्तरिक सुरक्षा विभाग (आईएसडी) ले बुधवार सिंगापुरका एक व्यक्ति डिक्सन येओ जुन वेलाई पक्राउ गरेको छ । अमेरिकामा चीनका लागि जासुसी गर्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जनाइएको ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
पत्रकार पक्राउप्रति चीनको निन्दा गर्दै तत्काल रिहा गर्न ईयूको आग्रह
ब्रसेल्स । चीनमा कोरोना प्रकोपबारे रिपोर्टिङ गर्न पत्रकार पक्राउ गरेको भन्दै युरोपियन युनियन (ईयू) ले चीनको चर्को आलोचना र निन्दा गरेको छ । युरोपियन युनियनको एक्सटर्नल एक्सन सर्भिसले बुधबार बेइजिङमा पक्राउ ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
जम्मु काश्मीरमा विशिष्ट खाले चिनियाँ ग्रिनेडहरु बरामद
श्रीनगर । भारतको केन्द्र प्रशासित जम्मु काश्मीरमा विशिष्ट किसिमका चिनियाँ ग्रिनेडहरु बरामद गरिएका छन् । उत्तर कश्मीरको बारामुल्ला जिल्लामा ओभर ग्राउन्ड वर्कर (ओजीडब्ल्यू) को गिरफ्तार हुनु ठूलो सफलता भएको प्रहरीले जनाएको ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
ताइवानका राष्ट्रपतिले भने - चीनसँगको द्विपक्षीय तनाव दुबै पक्षको मात्र नभइ विश्वव्यापी तनावको विषय बन्यो
ताइपेई । ताइवानका राष्ट्रपति साइ इङ-वेनले २०२१ को पहिलो दिन चीनसँगको पारस्परिक सम्बन्ध अब ताइवान स्ट्रेटको दुई पक्ष मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको बिषयमा रहेको बताएकी छन् ।
"विश्वव्यापी रणनीतिक दृष्टिकोणबाट ताइवान ... थप हेर्नुहोस्