- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
-
Spy Book 1 year ago

यसकारण ओली र देउवाको राजनिती सुरक्षित, बाकीको असुरक्षित
काठमाडौं । नेपालमा राजनीतिक प्रक्रिया एक महत्वपूर्ण बिन्दुमा पुगेको छ । जहाँ आज लगभग सबै महत्वपूर्ण खेलाडी एक उदास र कमजोर परिस्थितिको सामना गरिरहेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

उपेन्द्र यादव आफू सरकारमा हुदा कहिले उठाएनन मधेशको मुदा
काठमाडौं । बर्तमान राजनितिक परिदृष्यमा मधेसी मुद्दाहरु फेरि प्रकाशमा आएका छन्। मधेसीवादी दल जसपाको दावी छ कि विगतमा कुनै पनि सरकारले ध्यान नदिएको उसको धेरै मागहरूलाई ओली सरकारले सम्बोधन गर्दछ। जसपाको मुख्य ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

सामाजिक सञ्जाल चलाउन महिलाको लागि सबै सुरक्षित राष्ट्र नेपाल
काठमाडौं । नेपालमा सामाजिक सञ्जाल महिलाहरुका लागि दक्षिण एसियामै सुरक्षित राष्ट्र भारतमा भएको एक अध्ययनले जनाएको छ । सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालमा सामाजिक सञ्जाल महिलाहरुका ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

चिनियाँ ह्याकर पक्राउ
काठमाडौं । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च !
काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको 8 लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोड बढी रकम लाग्ने भएको छ।
निगमका अनुसार उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ जना घाइते
नवलपरासी । बुटवल-नारायणगढ सडक निर्माणका चिनियाँ ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट भएको छ। उक्त घटनामा परी ६ जना घाइते भएका छन् । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

ओलीले बालुवाटार प्रवेशमा निषेध गरेपछि विष्णुको शरणमा सिंहदरवार पुगिन चिनियाँ राजदूत
काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग भेट गरेकी छन् ।
संसद विघटनपछि पद छोड्न दबाब दिँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि चिनियाँ राजदूत यान्छी फकाउन सल्लाहकार ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

क्लिनिकल ट्रायलको कागजात बिनै चिनियाँ खोप नेपाल ल्याउन लागियो
काठमाडौँ । कोरोनाविरुद्धको चिनियाँ खोप क्लिनिकल ट्रायलको कागजात बिनै नेपाल ल्याउन लागिएको छ।
सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएको छैन। सो कागजात बिना खोपको प्रभावकारिता र ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवासमा चिनियाँ राजदूत
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सोमबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा राजदूत यान्छी र माओवादी केन्द्रका ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?
काठमाण्डौं । म्यानमार सेनाले कू गरेपछिकै सबैभन्दा रक्तापातपूर्ण दिन रह्यो यो हप्ता । एकैदिन प्रहरी र सेनाले चलाएको गोली लागेर ५० जनाको मृत्यु भयो । सेनाले कू गरेपछि सुरु भएको प्रदर्शनका सुरक्षा ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ
काठमाडौं । नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुरीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएमा उनीहरुसँग नक्कली आधरकार्ड रहेको पाइएको छ ।
उनीहरु चीनबाट काठमाडौं ... थप हेर्नुहोस्
-
Spy Book 1 year ago

पाकिस्तानमा किशाेरीकाे अपहरणपछि जबरजस्ती धर्म परिवर्तन, अपहरणकारी सँग विवाह
एजेन्सी । पाकिस्तानमा हिन्दू किशाेरीको अपहरण गरी जबरजस्ती धर्म परिवर्तनको गराइएकाे अर्काे घटना बाहिर आएकाे छ। अल्पसंख्यक हिन्दू समुदायको नाबालिग किशाेरीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गराइएकाे हाे। पछि त्यही ... थप हेर्नुहोस्