• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Spy Book 5 years ago
'जबसम्म हामी चीनको गलत कदममा आँखा चिम्लिन्छौं, तबसम्म दासत्व अन्त्य हुँदैन' 
  बेइजिङ । चीनले २१ औं शताब्दीमा पनि दासत्वलाई बढाउँदै लगेकोप्रति विश्व समाज चिन्तित बनेको छ । विभिन्‍न अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले पनि चीनले दासत्वको नयाँ शैलीको सुरुवात गरेको भन्दै टिप्पणी आइरहेका छन् । एक ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
पोम्पीओले चीनलाई उइगुरसको धार्मिक स्वतन्त्रता घटाउनेमा शोक व्यक्त गरे
  वाशिङ्‌टन । अमेरिकी विदेश मन्त्री माइकल पोम्पिओले उइगरहरुको धार्मिक स्वतन्त्रता कुल्चिएको भन्दै चीनको चर्को आलोचना गरेका छन् ।  'वेक अप अमिरिका' मा रब स्मितसँगको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पिओले चीनले सन् १९३० को दशकमा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
 पूर्वक्रिकेटर रैनाको क्रिकेट एकडेमीद्वारा जम्मु-काश्‍मीरमा प्रशिक्षण 
  जम्मु । जम्मु काश्‍मीरमा पूर्वक्रिकेटर सुरेश रैनाको क्रिकेट एकेडेमीले विभिन्‍न उमेर समूहका लागि विभिन्‍न इकाइहरु सुरु गर्ने तयारी थालेको छ ।  सुरेश रैना क्रिकेट एकेडेमीले विभिन्‍न इकाइहरूमा प्रशिक्षण गर्ने खेलाडीहरुको सर्टलिस्टका लागि ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
 पीओकेकी महिला जेके डीडीसी चुनावमा प्रतिस्पर्धा गर्दै, भनिन् - विकासलाई प्राथमिकता 
  कुपवारा । मुजफ्फरवादमा जन्मिएकी सोमिया सदाफ जम्मु-काश्‍मीरको पहिलो  जिल्ला विकास परिषद (डीडीसी) का चुनाव लड्ने धेरै महिला उम्मेदवारमध्ये एक हुन् । सदाफ उत्तर कश्मीरको कुपवाडा जिल्लाको ड्रगमुल्ला निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । उनले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
विचारहरुमा विश्वको नेतृत्वमा चीनभन्दा भारत धेरै अगाडि : राजनाथ सिंह 
  नयाँ दिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनसँगको सीमा तनावकाका समयमा भारतीय सेनाले देखाएको “अनुकरणीय साहस” को प्रशंसा गरेका छन् ।  सैन्य शक्तिका हिसाबमा पनि भारत बलियो भएको भन्‍ने पछिल्लो सीमा तनावमा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
पीओकेका अभियन्ता चौधरीले बेलायती सांसदलाई दयनीय अवस्थाबारे फेरि पठाए पत्र
लन्डन । पाकिस्तान प्रशासित कश्मीरका अभियन्ता शबीर चौधरीले फेरि बेलायती सांसदलाई पत्र पठाएका छन् । पाकिस्तान प्रशासित काश्‍मीरको दयनीय अवस्थाबारे जानकारी गराउँदै बेलायतको लेबर पार्टीका सांसद डेबी अब्राहमलाई पत्र पठाएका हुन् ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
मोबाइल उत्पादनमा चीनलाई उछिन्दै भारत : रविशंकर प्रसाद
  नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री रविशंकर प्रसादले भारत विश्वको दोस्रो ठूलो मोबाइल उत्पादन गर्ने मुलुक बन्‍ने पुगेको बताएका छन् । उनले भारतले मोबाइल उत्पादनमा चीनलाई उछिन्‍ने लक्ष्य राखेको र त्यो ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
दुबइमा आयोजित खाद्य सुरक्षा सम्मेलन २०२० मा जम्मु-काश्मीरका प्रतिनिधिमण्डल सहभागी 
दुबइ । दुबइमा खाद्य सुरक्षा सम्मेलन २०२० आयोजना गरिएको छ । उक्त सम्मेदनमा भारतको संघ शासित प्रदेश जम्मु काश्मीरका किसान, उत्पादकहरू, व्यापारी र सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल पनि सहभागी भएको छ ।  संघ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
भारत-बंगलादेशबीच कनेक्टिभिटी बढाउन ५५ वर्षपछि रेल मार्ग खुल्‍ने 
नयाँ दिल्ली । भारत र बंगलादेशबीचको सम्बन्धको नयाँ अध्याय बिहीबारदेखि सुरु भएको छ । ५५ वर्षपछि भारत र बंगलादेशबीचको रेल मार्ग खुला गरिने जनाइएको छ ।    सन् १९६५ मा भारत र पूर्वी ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यायदेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सशंकित बनेका छन् । प्रधानमन्त्री ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
सीडीएस रावतले भने – नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ
नयाँ दिल्ली : भारतीय चिफ अफ डिफेन्स जनरल विपिन रावतले नेपाल-भारत कति मजबुत छ भन्‍ने अभिव्यक्त गर्न दुई छिमेकीबीचको सम्बन्ध हिमालय जित उँचो र हिन्द महासागर जित गहिरो रहेको बताएका छन् । त्यसैगरी ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
 गिलगिट-बाल्टिस्तानको चुनावमा इमरान खान सरकारले धाँधली गरेको भन्दै बृहत आन्दोलन 
  इस्लामावाद । गिलगिट-बाल्टीस्तानको चुनावमा प्रधानमन्त्री इमरान खान नेतृत्व सरकार र उनको पार्टी पीटीआईले धाँधली गरेको भन्दै बृहत आन्दोलन भइरहेको छ ।  गैरकानुनी नियन्त्रणमा राखिएको गिलगिट-बाल्टिस्तानमा धाँधली गरेको भन्दै बृहत आन्दोलन भइरहेको छ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 445 to 456 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 35
  • 36
  • 37
  • 38
  • 39
  • 40
  • 41
  • ...
  • 148
  • 149
  • अर्को