- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
-
Spy Book 4 years ago
सत्तारुढ नेकपामा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत र प्रधानमन्त्री ओलीबीच भेट
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको अवस्थामा चिनियाँ दूतावासको सक्रियता पनि बढ्दै गएको छ । यसअघि पार्टी फुटलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको चिनियाँ दूतावासले अहिले पनि आफ्नो ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
चीनले भारतविरुद्ध माइक्रोवेव हतियार प्रयोग गरिरहेको भन्ने चिनियाँ प्रोफेसरको दाबी अस्वीकार
वाशिङटन । भारतले एक चिनियाँ प्राध्यापकले गरेको दावीलाई अस्वीकार गरेको छ । चिनियाँ प्रोफेसरले चीनले भारतविरुद्ध माइक्रोवेब हतियार प्रयोग गरिरहेको दाबी गरेका थिए ।
उनले चीनले विवादित लद्दाख क्षेत्रमा सीमावर्ती झडपमा भारतीय ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
राजनीतिक विपत्ती : लद्दाखमा चीनले देखाएको दुस्साहस रणनीतिक गल्ती
नयाँ दिल्ली । चिनियाँ सेना पीएलएले अप्रिल-मेदेखि भारतको पूर्वी लद्दाखमा र त्यसपछि क्रमश देपसाङ, गोग्रा, हट स्प्रिङ, पाङगोङ त्सो क्षेत्रमा अतिक्रमण सुरु गर्नुका साथै झडपका श्रृंखलाहरु सुरु गरेको थियो । यससँगै ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
हङकङको अधिकारलाई अन्डरमाइन नगर्न चीनलाई फाइभ आइज् अलाइन्सको चेतावनी
वाशिंगटन । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, न्युजील्याण्ड, क्यानडा र अष्ट्रेलियाले हङकङको अधिकारलाई अन्डरमाइन नगर्न चीनलाई चेतावनी दिएका छन् ।
चीनले हङकङको निर्वाचित सांसदहरुलाई अयोग्य ठहर गरेपछि पाँच मुलुकहरुको गठबन्धन फाइभ ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
लर्ड अहमदमाथि गम्भीर दुराचार आरोप
कराची । संयुक्त अधिराज्य बेलायतको संसदको माथिल्लो सदनले गठन गरेको लर्ड कन्डक्ट कमिटीले आफ्नो एक सदस्यसले यौन दुर्व्यवहार गरेको गभ्मीर आरोप लगाइएको छ ।
समितिले तयार गरेको एक प्रतिवेदन अनुसार लर्ड अहमदले ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
पाकिस्तानमा अझै पोलियोको प्रकोप, पोलियोले वार्षिक करिब १०० बालबालिका जोखिममा
इस्लामावाद । पाकिस्तानमा अझै पोलियो प्रकोप व्याप्त छ । विश्वभर पोलियो रोग उन्मुलनमा हुन नसकेका हालसम्म पाकिस्तान र अफगानिस्तान मात्र छन् । यी मुलुकहरुमा अझै ठूलो संख्यामा पाँच वर्षभन्दा मुनिका बालबालिकाहरु ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
एपीएस कमिसन रिपोर्ट : पाकिस्तानमा सन् २०१४ हमलाका पीडित परिवार न्यायको पर्खाइमा
इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि आर्मी पब्लिक स्कूल पेशावर (एपीएस) मा भएको हमलाको न्यायिक रिपोर्ट सार्वजनिक गरिएको छ । २०१४ मा एपीएसमा भएको हमलामा १५० जनाले ज्यान गुमाएका थिएन । ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
सन् २०१४ देखि २०१९ सम्म पाकिस्तानलाई ईयूको चार बिलियन युरो आर्थिक सहयोग
इस्लामावाद । युरोपियन युनियन (ईयू) को सहायता एक्सप्लोरर वेबसाइटका अनुसार २०१४ देखि २०१९ सम्म पाकिस्तानलाई ईयूले ४ बिलियन युरो आर्थिक सहयोग गरेको छ ।
आयोगका अनुसार सन् २०१४ देखि २०२० को अवधिमा ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
गिलगिट-बाल्टिस्तानको चुनावमा अनियमितता र गैरकानुनी गतिविधि भएको ठहर
इस्लामावाद । स्वतन्त्र र निष्पक्ष निर्वाचन नेटवर्क (फाफेन) द्वारा खटिएको पर्यवेक्षकको टोलीले गिलगिट-बाल्टिस्तान (जीबी) को चुनावमा प्रति मतदान केन्द्रमा औसत तीन अवैध वा अनियमितताका गतिविधि भएको खुलासा गरेको छ ।
फाफेनले जारी ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम सार्वजनिक भएपछि सरोकारवाला निकाय आक्रोशित
इस्लामावाद । सूचना प्रविधि मन्त्रालयले बुधवार सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने नियमलाई सार्वजनिक गरेको छ । उक्त नियम सार्वजनिक भएपछि इन्टरनेट सेवा प्रदायक, डिजिटल अधिकारकर्मी र सबै सरोकारवाला निकायले अपमानजनक व्यवहार भएको ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
यूएईद्वारा पाकिस्तानलगायतका मुलुकमा कोरोना बढेको भन्दै भ्रमण मिसामा प्रतिबन्ध
दुबई । संयुक्त अरब एमिरेट्स (यूएई) ले पाकिस्तानलगायतका मुलुकमा पछिल्लो समय कोरोना भाइरसको महामारी बढेको भन्दै भ्रमण भिसालाई अस्थायी रूपमा निलम्बन गरेको छ ।
यूएईको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफीज चौधरीलाई उदृत ... थप हेर्नुहोस्
-
Spy Book 4 years ago
चीनको वुहानमा कोरोनासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारलाई ५ वर्ष जेल
बेइजिङ । चिनियाँ नागरिक पत्रकारलाई वुहानमा कोरोना भाइरससम्बन्धी रिपोर्टिङमा संलग्न भएको भन्दै जेल सजाय तोकिएको छ । पत्रकार जाङ जानलाई कोरोना भाइरसको प्रकोप देखिएको भन्दै रिपोर्टिङ गरेकी थिइन् ।
उनलाई गत मेमा ... थप हेर्नुहोस्