• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Spy Book 5 years ago
ग्वादर बन्दरगाहर क्षेत्रमा पाकिस्तानी सेनाले लगायो प्रतिबन्ध, स्थानीय आक्रोशित
  नयाँ दिल्ली । पाकिस्तानले बलुचिस्तानको ग्वादर बन्दरगाह क्षेत्रमा पाकिस्तानी सेनाले प्रतिबन्ध लगाएको छ । चिनियाँ लगानीमा बनिरहेको ग्वादर बन्दरगाह क्षेत्रको २४ किलोमिटर वरिपरिको क्षेत्रमा मानिसहरुलाई निषेध गर्दै पर्खाल लगाइरहेको छ ।  पाकिस्तानी ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त
काठमाडाैं । फिल्म ‘कौसिद’लाई शुक्रबार बिहान चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरियो । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरि फिल्मकाे शुभारम्भ गरे । चलचित्रकर्मी केशव पाण्डेले मुहुर्त शटको क्ल्याप ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
चिनियाँ परियोजनाको सुरक्षाका लागि पाकिस्तानको ग्वादर बन्दरगाह सिल
पेसावर । पाकिस्तानमा सुरक्षा चिन्ताहरु बढ्दै जाँदा ग्वादर बन्दरगाह सिल गरिएको छ । पाकिस्तानको विपक्षी प्रान्त बलुचिस्तानमा बढ्दो सुरक्षा चिन्ताका कारण पाकिस्तानी अधिकारीहरुले ग्वादरको बन्दरगाह वरपरको २४ वर्ग किलोमिटर क्षेत्रफललाई सिल ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
चीनको नरसंहारको बारेमा अनुसन्धान गर्न नसक्नु आईसीसीको ठूलो नैतिक असफलता 
वाशिङ्टन । कानुनी क्षेत्राधिकारको कुरा आउँदा हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रमुख वकिल, फातु बेनसौदाको नाम आउँछ ।  जनगणतन्त्र चीनले उइगर अल्पसंख्यकमाथि गरेको क्रुर व्यवहारको मुद्दा अदालतले सामना गर्नुपर्छ कि पर्दैन भन्‍ने प्रश्‍नको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
राजौरीको सरकारी मेडिकल कलेजमा अक्सिजन पाइपलाइन स्थापना कार्य २ हप्तामा सम्पन्‍न गरिने
राजौरी । जम्मुको रजौरीस्थित सरकारी मेडिकल कलेज (जीएमसी) मा अक्सिजन पाइपलाइन स्थापना गर्ने काम आगामी दुई सातामा सम्पन्‍न गरिने जनाइएको छ ।  डा. कुल्दिप सिंहले भने, "धेरै वर्षदेखि प्रस्ताव राखिए पनि पाइपलाइन ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
जम्मु-काश्‍मीरका युवा उद्यमीहरुद्वारा अनलाइनमार्फत काश्‍मीरी स्याउ बिक्री, नयाँ प्याकेजिङको सुरुवात 
जम्मु काश्‍मीर । दक्षिण काश्मीरको शोपियान जिल्लाका एक युवा उद्यमीले फलफूलको प्याकेजिङमा विश्वव्यापी मापदण्ड अनुसार प्याकेजिङमा सुधार ल्याइएको छ । उक्त नयाँ प्याकेजिङ गरिएका काश्‍मीरी स्याउहरु अनलाइनको माध्यमबाट बिक्री गर्ने काम ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
उद्दमपुर-श्रीनगर-बारामुलाको उत्तरी रेलसेवा डिसेम्बर २०२२ सम्म सम्‍पन्‍न हुने 
काठमाडौं । भारतको उत्तरी रेलसेवा डिसेम्बर २०२२ सम्म सम्पन्‍न गरिने जनाइएको छ । जम्मु काश्‍मीरको उद्दमपुर-श्रीनगर-बारामुलाको रेलसेवा सञ्‍चालन सन् २०२२ को डिसेम्बरसम्म सम्पन्‍न गरिने भएको छ ।  १११ किलोमिटर लामो रेल सेवालाई ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
न्युमोसल : भारतको सिरम इन्स्टिच्युटले विकास गरेको न्यरमोकोकल खोप सार्वजनिक 
नयाँ दिल्ली । केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष बर्धनले बिल र मेलिन्डा गेट्स फाउन्डेशनको साझेदारीमा भारतको सिरम इन्स्टिच्युटले विकसित गरेको न्युमोकोकल कन्जुगेट भ्याक्सिन ‘न्यूमोसिल’ सार्वजिनक गरेका छन् ।  विश्वको सबैभन्दा ठूलो खोप उत्पादक र ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
प्रधानमन्त्री मोदीद्वारा आयुष्मान भारत योजनाको सुरुवात, १५ नर्सिङ कलेज बनाउने घोषणा 
 नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार २६ डिसेम्बर २०२० मा आयुष्मान भारत स्वास्थ्य बिमा योजना सुरुवात गरेका छन् । संघ प्रशासित भूभाग जम्मु काश्‍मीरका सम्पूर्ण नागरिकलाई लाभ होस् भन्‍नका लागि ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
पाकिस्तान हिन्दु स्थलहरू ध्वस्त पार्ने क्रम जारी
काठमाण्डौं : पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थललाई धार्मिक अतिवादीहरूको एक अराजक भीडले ध्वस्त गरेको छ । पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा पर्ने हिन्दु सन्त श्री परम हंसजी महाराजको बिशेष महत्वको समाधिस्थललाई ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
चिनियाँ दूतावास अगाडि प्रदर्शन, १७ जना पक्राउ
काठमाडौं । चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नामक संगठनले बुधबार काठमाडाैँमा प्रदर्शन गरेकाे छ। चिनियाँ दूतावास अगाडि संगठनका कार्यकर्ताहरूले चिनियाँ हस्तक्षेपकाे विराेध गर्दै चीनविरूद्द चर्काे नाराबाजी लगाएका छन्। चिनियाँ हस्तक्षेप बन्द ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
पाकिस्तानलाई चीनको धोका, बेल्ट एन्ड रोडबाट पछि हट्दै 
इस्लामावाद । पाकिस्तानको सेनाले बेइजिङको आर्थिक सहयोगमा निर्माण भइरहेको चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) को पूर्ण नियन्त्रणमा लिन थालेको छ । चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड अन्तर्गत बनिरहेको परियोजना ६० बिलियन ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 373 to 384 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 29
  • 30
  • 31
  • 32
  • 33
  • 34
  • 35
  • ...
  • 148
  • 149
  • अर्को