- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
-
Public News Agency 5 years ago
क्षयरोगीसंगै सुत्ने डाक्टर
पाल्पा तानसेनका बासिन्दालाई ‘जापानी डाक्टर’ भन्नासाथ डा. नोबोरु इवामुराको झल्को आउँछ । झट्ट हेर्दा लिम्बूझैं देखिने र सधैं भादगाउँले टोपीमा ठाँटिने यी नेपाली सज्जन पक्का समाजसेवीमध्ये एक थिए । यिनले सेवा ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
बाबरी मस्जिद र राम मन्दिर विवादबारे सर्बोच्चको फैसलासँगै नेपालमा दीप प्रज्वलन (फोटोफिचर)
सप्तरी । बाबरी मस्जिद– राम मन्दिर विवादमाथि भारतीय सर्वोच्च अदालतले शनिबार अन्तिम फैसला गरेसँगै नेपालमा पनि फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरिएको छ । फैसलाको स्वागत गर्दै शनिवार नेपालका विभिन्न स्थानमा ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
ट्याक्टर दुर्घटनामा ८ जना घाइते
बैतडीः ट्याक्टर दुर्घटना हुँदा बैतडीमा ८ जना घाइते भएका छन् । आज बिहान भएको दुर्घटनामा घाइते हुनेमा पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइतेको परिचय खुल्न सकेको छैन् ।
पाटनवाट ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
बुलबुल आँधी : नेपालमा कस्तो असर पर्ला ?
काठमाडौँ । भारत र बंगलादेशमा बुलबुल आँधीका कारण हजारौं नागरिक प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको छ भने पश्चिम बंगालमा दुई जनाको मृत्यु ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
फेरि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौंः साताको पहिलो आइतबार नै नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेकोे छ । सुन र तेजावी सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला ६९ हजार ९ सयमा ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
उपनिर्वाचनको अन्तिम नामावली आज प्रकाशन गरिने
काठमाडौँ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि आगामी मंसिर १४ गते हुने उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । गत बिहीबार उम्मेद्वारका आकांक्षीहरुले मननोनयन दर्ता गराएका थिए ।
उम्मेद्वारमाथिको दावी ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
अफगानिस्तान विरुद्धको वानडे सिरिज वेस्ट इन्डिजले जित्याे
काठमाडौंः अफगानिस्तान विरुद्धको एकदिवसीय क्रिकेट सिरिज एक खेल अगावै वेस्ट इन्डिजले जितेको छ । सिरिजको दोस्रो खेलमा अफगानिस्तानलाई ४७ रनले हराउँदै वेस्ट इन्डिजले श्रृखंला जितेको हो ।
वेस्ट इन्डिजले दिएको २ सय ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
टुँडिखेलको अतिक्रमण रोक्न अकुपाइ टुँडिखेल अभियान सुरु
काठमाडौँ । काठमाडौँको बीच भागमा रहेको टुँडिखेलको अतिक्रमण रोक्नुपर्ने तथा सर्वसाधारणलाई पनि टुँडिखेल खुला गर्नुपर्ने लगायतका माग गर्दै आजदेखि अकुपाइ टुँडिखेल अभियान सुरु भएको छ । अभियान अन्तर्गत आज आठ बजेदेखि ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
अस्पतालको भर्यांङमा झुण्डीएर आत्महत्या
चितवन। भरतपुर अस्पतालको भर्यांङमा झुन्डिएर एज पुरुषले आत्महत्या गरेका छन। लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका विष्णु सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ ।
उनको शव अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
प्रदेश २ मा आइतवार सार्वजनिक बिदा
प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
टेलिभिजनमा दृश्य कसरी देखिन्छ ?
२० औं शताब्दीको शुरुमा आर्थिक खोजकर्ताहरुको ध्यान रेडियो प्रसारणतर्फ रहेको थियो । उनीहरुले टेलिभिजन प्रसारणको लागि पनि त्यतिक्कै ध्यान दिएका थिए । सन् १९११ मा स्कटल्याण्डका बिजुली इन्जिनीयर ए.ए. कम्बजे स्वीन्टनले ... थप हेर्नुहोस्
-
Public News Agency 5 years ago
इण्डोप्यासिफिक रणनीतिबारे अमेरीकन राजदूत बेरीले के भने ? (भिडियाेसहित)
काठमाडौँ । बहुचर्चित इण्डो प्यासिफिक रणनीतिबारे नेपालका लागि अमेरीकी राजदूत र्याण्डी बेरीले एक एक भिडियो सन्देशमार्फत स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत इण्डोप्यासिफिक रणनीति एशिया प्रशान्त क्षेत्रमा अमेरीकी नीति मात्रै भएको ... थप हेर्नुहोस्