- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
-
Public News Agency 4 years ago
लकडाउनको ढाँचा फेर्ने तयारीमा सरकार, कस्ताे हाेला अबकाे लकडाउन ?
काठमाडौं । बिज्ञहरुको सुझावका आधारमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अब विशेषज्ञहरुको राय लिएर मोडालिटी बन्ने र त्यसकोआधारमा सरकार अघि ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
जासुसी गर्दागर्दै एक पक्राउ
जम्मू कश्मीरको सैन्य खुफिया सूचनाको आधारमा मुम्बई पुलिस अपराध शाखाले एक ठूलो अप्रेसन चलाएको छ। अपराध शाखाले एक जासुसलाई मुम्बईको गोवंडी क्षेत्रबाट पक्राउ गरेको छ जसले जम्मू कश्मीरको रक्षासम्बन्धित सुचना दिन ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
वीरेन्द्रनगर । कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार योसँगै कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
क्वारेन्टाइनमा बसेका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्नू : सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
कोरोनाबाट विश्वभर ६२ लाख ६२ हजार संक्रमित, ३ लाख ७३ हजारको मृत्यु
काठमाडौं । ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६२ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६२ हजार ७७० जना ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
रूकुम घटनाको छानविनका लागि दलित सांसदको नेतृत्वमा समिति गठन गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाको छानविन गर्न दलित सांसदको नेतृत्वमा संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। दुई साताअघि ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
काम गर्न नसकेपछि स्वास्थ्य बिभागका महानिर्देशकलाई सरुवा गर्ने तयारी
काठमाडाैं । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारीरुपमा गर्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभाग र महाशाखाका प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ। मन्त्रालयको कमजोर कार्यशैली भएको भन्दै आलोचना ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई देश निकाला
दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई जासुसीको आरोपमा पक्राउ गरिएको छ । पक्राउ गरिएका अबिद हुसेन र ताहिर हुसेन दुबै पाकिस्तानी दूतावासको भिसा सेक्सनमा काम गर्दछन्। ती दुई जनालाई एक भारतीयबाट संवेदनशील ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
बाँकेको राप्ती सोनारी गाउँपालिकामा गाडि दुर्घटना, १२ जनाको मृत्यु
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइतबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
विदेशबाट नेपालीलाई उद्धार गर्न दैनिक १० उडान
काठमाडौँ । सरकारले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने भएको छ । मन्त्रिपरिषद्ले भारतबाहेकका मुलुकबाट नेपाली नागरिकलाई ल्याउन दिनमा प्रतिमुलुक एकका दरले १० उडानको अनुमति दिन ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
भारतमा आजदेखि लकडाउन खुकुलो
काठमाडौं । भारतमा ६८ दिनदेखि जारी लकडाउन आजदेखि केही खुकुलो भएको छ । संक्रमित र मृतकको संख्या बढ्दै गए पनि भारतले ६८ दिन लामो लकडाउन क्रमश खुकुलो पार्दै हटाउँदै जाने निर्णय ... थप हेर्नुहोस्
-
Public News Agency 4 years ago
थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५६७
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ... थप हेर्नुहोस्