• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Public News Agency 5 years ago
प्रधानमन्त्री विकास प्याकेजले जम्मु काश्‍मीरका स्याउ किसानलाई निकै फाइदाजनक
प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीरका लागि सन् २०१५ मा घोषणा गरेको प्रधानमन्त्री विकास प्याकेजले जम्मु काश्मीरको अनन्तनागका स्याउ उत्पादक किसानहरुका लागि निकै लाभदायक बनेको छ । अनन्तनाग जिल्लामा हर्टिकल्चर विभाग स्थापना ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काश्‍मीरी युवालाई नयाँ अवसर, कोभिड-१९ विरुद्धो लडाइँमा योगदान
कोरोना भाइरसको महामारीले अधिकांशको रोजगारी गुमेको छ भने धेरैले आफ्नो व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको छ । तर, काश्मीरमा भने प्रधानमन्त्री रोजगार सिर्जना कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको छ । ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
श्रीनगरमा भएका विकास निर्माणबाट सहज बन्यो सर्वसाधारणको दैनिकी 
सरकारले श्रीनगरका सर्वसाधारणको दैनिकी सहज बनाउन सन् २०१३ देखि २०१९ मा विभिन्न विकास निर्माणका संरचनाहरु सम्पन्न गरिएका छन् । जेहानजिर चोकदेखि रामबाग सहरसम्मका दुई-ट्युफ फ्लाई ओभर बन्द स्थानीयले भोग्दै आएको सास्ती ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
जम्मु-कश्मीरमा तरकारी खेतीलाई बढावा दिन नयाँ हाई-टेक पोली हाउसहरू निर्माण
जम्मु काश्मीरमा तरकारी खेतीलाई बढावा दिनका लागि नयाँ हाई-टेक पोली हाउसहरु निर्माण गरिएका छन् । राष्ट्रिय कृषि विकास योजनाअन्तर्गत १० लाख रुपैयाँमा उक्त पोली हाउसहरु निर्माण गरिएका हुन् । केन्द्र सरकारको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
पश्च‍िमी पाकिस्तानी शरणार्थीलाई स्थायी बसोबासको प्रमाणपत्र 
काश्मीरमा रहेका पश्चिमी पाकिस्तानका शरणार्थीहरले धारा ३७० खारेजीको पहिलो वर्ष उत्सवका रुपमा मनाउन उत्सुक छन् । उनीहरुले धारा ३७० र ३७ ए को खारेजीले आफूले जम्मु काश्मीरको स्थायी बसोबासको प्रमाणपत्रमा पाएकोमा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
नेपाल र श्रीलन्कामा चीनले हस्ताक्षेप बढायो : अमेरिका 
एजेन्सी। अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी गरेकी छिन् । कर्टिसले एक कार्यक्रममा बोल्दै छिमेकी देशहरूमा चीनको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 अफगानिस्तानकाे चमन प्रान्तमा अफगानी र पाकिस्तानी सेनाका बीच भिडन्त
एजेन्सी । अफगानिस्तानकाे चमन प्रान्तमा अफगानी र पाकिस्तानी सेनाका बीच भिडन्त भइरहेकाे छ। पाक-अफगानिस्तान सीमामा पाकिस्तानको फौजकबीच हिंसात्मक भिडन्त भइरहेको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। छिमेकी अफगानिस्तानको सीमापारको हमलामा पाकिस्तानी सेनाका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
राष्ट्रपति सीको मुख्य एजेण्डा - कोरोना भाइरस, अर्थतन्त्र र व्यापार युद्ध 
चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय निर्णाय समिति पोलिटब्युरोको बैठक यही महिनाको अन्तिमबाट सुरु हुने भएको छ । सीपीसीको यस बैठकलाई अर्थशास्त्री तथा विश्लेषकहरुले नजिकबाट नियालीरहेका छन् ।  यस बैठकमा राष्ट्रपति सीले नोभेल कोरोना ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 सीपीसीले सुरु गरेको समाजवादी धारलाई अघि बढाउनमा सी जिनपिङको जोड
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले महान समाजवादी धारलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले पुस्तौं पुस्तासम्म समाजवादी धारलाई थप बलियो बनाउँदै ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
कोरोनाविरुद्धको खोपको परीक्षण बंगलादेशी नागरिकमाथि गर्ने चीनको चाहना
बंगलादेशका लागि चिनियाँ राजदूत लि जिमिङले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप परीक्षणमा सहभागी हुन आग्रह गरेका छन् । उनले कोरोनाविरुद्धको खोपको तेस्रो चरणको मानव परीक्षण बंगलादेशका नागरिकमाथि गर्न चाहेका छन् ।  बंगलादेश सरकारले भने ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
चीनमा भ्रष्टाचार बढेकोमा प्रधानमन्त्री खछ्याङ चिन्तित 
बेइजिङ । चीनमा भ्रष्टाचार बढेको भन्दै प्रधानमन्त्री लि खछ्याङले चिन्ता व्यक्त गरेका छन् । उनले भ्रष्टाचारविरोधी अभियान सञ्‍चालन गर्ने र एक समृद्ध र स्वच्छ सरकारको रुपमा काम गर्नेतर्फ आफू सजग भएको बताएका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
सामाजिक सञ्‍जाल नियन्त्रणका लागि चीनको नयाँ अभियान 
हङकङ । चीनको उच्चतम इन्टनेट निगरानी गर्ने संस्थाले सामाजिक सञ्‍जालको नियन्त्रण र निगरानीका लागि नयाँ अभियान सुरु गरेको छ । उक्त अभियानअन्तर्गत स्वतन्त्र समाचार प्रदायकरुको सामाजिक सञ्‍जालको खाता बन्द गरिने जनाइएको छ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 1045 to 1056 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 85
  • 86
  • 87
  • 88
  • 89
  • 90
  • 91
  • ...
  • 148
  • 149
  • अर्को