• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Public News Agency 5 years ago
थाईल्याण्डले केआरए नहर परियोजना खारेज गर्दा चीनलाई लाग्याे झट्का
थाईल्याण्डले बिहीबार चीनको नेतृत्वमा रहेको केआरए नहर परियोजना खारेज गर्ने घोषणा गरेपछि चीनलाइ ठुलाे झट्का लागेकाे छ। उसलाइ अार्थिक रूपमै ठुलाे चाेट पुगेकाे छ। उक्त परियाेजना अन्तर्गत बेइजिले मलाक्काको सामुद्रिक क्षेत्रमा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
चीनसँग भारतको सीमा विवाद बढेसँगै अत्याधुनि लडाकू विमान सीमा क्षेत्रमा तैनाथ
बेइजिङ । चीन र भारतबीचको सीमा विवाद बढ्दै जाँदा दुबै मुलुकले आफ्ना अत्याधुनिक लडाकू विमानहरु विवादित सीमा क्षेत्र नजिकै एयरबेसमा तैनाथ गरेका छन् । फोर्ब्सको एक रिपोर्ट अनुसार वाणिज्यिक स्याटेलाइट तस्बिरलाई उदृत ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
कोभिड-१९ का कारण एजीएमको समयावधि बढाइएपछि भारतीय कम्पनीलाई राहत 
मुम्बई । भारतीय कम्पनीहरूले सेप्टेम्बर २९ अघिसम्म वार्षिक साधारण सभा (एजीएम) गर्न नपाएकाहरुलाई रातह मिलेको छ । कोरोनाका कारण सेयरधनीहरुको साधारण सभाको अवधि बढाइएको भारतको वाणिज्य मन्त्रालय (एमसीए) ले जनाएको छ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 बेइजिङ उडानका लागि दक्षिण एसियामा पाकिस्तानलाई मात्र अनुमति 
काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिमबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणका कारण रोकिएको अन्तर्राष्ट्रिय उडान संक्रमण कम भएसँगै खुला गर्ने तयारी भइरहेको छ । चीनको नागरिक उडड्यन प्रशासनले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 निलकान्त भानु प्रकाशले भारतलाई गर्व गर्ने बनाए : उपराष्ट्रपति
नयाँ दिल्ली । लन्डनमा आयोजित माइन्ड स्पोर्ट्स ओलम्पियाडमा भएको मेन्टल क्याल्कुलेशन वर्ल्ड चैम्पियनसिपमा गोल्ड मेडल विजेता मानव क्यालकुलेटर नीलकन्ठ भानु प्रकाशको उपराष्ट्रपति एम वेन्काय नायडूले प्रशंसा गरेका छन् । "उनले भारतलाई ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
माल्दिभ्समा भारतको अग्रता, ५०० मिलियन डलरको आर्थिक प्याकेज घोषणा
भारतले माल्दिभ्सका लागि ५०० मिलियन अमेरिकी डलरको आर्थिक सहयोग प्याकेज घोषणा गर्दा माल्दिभ्समा अग्रता कायम गरेको छ । चीन र भारतले दक्षिण एसियाली क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्ने प्रतिस्पर्धाअन्तर्गत चीनले पनि ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 भारतमा लकडाउनले १८ मिलियन रोजगारी संकटमा : रिपोर्ट 
नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणका कारण भारतमा २५ मार्चदेखि जारी गरिएको लकडाउनका कारण दशभर धेरैले रोजगारी गुमाउने सम्भावना रहेको छ । लकडाउनका कारण सम्पूर्ण उत्पादन मुलुक र व्यापार व्यवसायहरु ठप्प ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
मंगोलियन भाषामा लगाइएको प्रतिबन्धविरुद्ध चीनमा प्रदर्शन
मंगोलियन भाषामा लगाइएको प्रतिबन्धविरुद्ध चीनमा प्रदर्शन बेइजिङ । उत्तरी चीनमा मंगोलियाली भाषाको शिक्षामाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध मंगोलहरुले विरोध प्रदर्शन गरेका छन् । मंगलबारदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि अभिभावकरुले उक्त नीतिको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 चीनसँगको सम्बन्धले नेपालको स्वायत्ततामा असर परेको त छैन ? 
काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ चासो बढ्दै गएको छ । सत्तारुढ दलभित्रको विवाद मिलाउन देखिएको चिनियाँ सक्रियता, नेपाल कम्युनिस्ट पार्टीलाई चिनियाँ कम्युनिस्ट पार्टीको प्रशिक्षण र कम्युनिस्ट पार्टीका नेताहरुको चीन भ्रमणले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
तनावका बीच दक्षिण चीन सागरमा पीएलएको सैन्य अभ्यास
पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले दक्षिण चीनको गुआंग्दोङ प्रान्तस्थित दक्षिण चीन सागरमा अगस्त २४-२९ सैन्य अभ्यास गरेको छ ।    चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले आइतबार स्थानीय समुद्री सुरक्षा प्रशासनलाई उद्धृत उक्त ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
मानवअधिकार उल्लंघन र लोडसेडिङको विरोधमा पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत आन्दोलन
दडियाल । पाकिस्तान सरकारको तर्फबाट नै पाकिस्तान प्रशासित काश्‍मीरमा लोडसेडिङ गराएको मानवअधिकार उल्लंघनका चरम घटनाहरु गराएको भन्दै बृहत प्रदर्शन गरिएको छ ।  पाकिस्तानको कब्जा रहेको कश्मीर (पीओके) को दडियाल सहरमा विशाल ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 'पश्‍चिमा विश्‍वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्यट बन्द, चीनसँगको शैक्षिक सहकार्य अन्त्य'
वाशिङ्टन । अमेरिकन समाजवादीहरुले पश्‍चिमा देशका विश्वविद्यालयहरुमा स्थापना गरिएका कन्फ्युसियस इन्स्टिच्युटहरु बन्द गर्नुपर्ने र चीनसँगको शैक्षिक सहकार्य अन्त्य गर्नुपर्ने बताएका छन् ।  चिनियाँ र अमेरिकन अर्थशास्त्र र समाज क्षेत्रमा काम गर्दै आएका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 865 to 876 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 70
  • 71
  • 72
  • 73
  • 74
  • 75
  • 76
  • ...
  • 148
  • 149
  • अर्को