• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Public News Agency 5 years ago
चीनसँगको विवादपछि इण्डो-प्यासेफिक क्षेत्रमा युरोपको चासो 
नयाँ दिल्ली । कोरोना महामारीपछि चीनसँग चिडिएको युरोपले इण्डो-प्यासेफिक क्षेत्रमा चासो देखाएको छ । दशकौंदेखि चीनद्वारा अभिप्रेरित एसियाको नीतिमा परिणत गर्दै युरोपले एसियामा आफ्नो पहुँच र प्रभाव बढाउनुका साथै प्रजातन्त्रलाई थप ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 कराचीमा शिया विरोधी प्रदर्शन, साम्प्रदायिक हिंसाको आशंका
कराची । पाकिस्तानको कराचीमा शिया विरोधी हजारौं प्रदर्शनकारीसहित सुन्नी कट्टरपन्थीहरूसँग सम्बन्धित प्रदर्शनकारीहरू जुलुसमा भेला भए र यसले साम्प्रदायिक हिंसाको आशंका जगाएको छ ।  पुरुषहरूको ठूलो भीड पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीको एउटा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 उइगरका पीडित परिवाराले चिनियाँ अत्याचारबारे भयानक पीडाहरु सुनाए
चीनले झिनजियांग स्वायत्त क्षेत्रका उइगुर मुसलमानहरूले भोगेका अत्याचारको बारेमा विश्वव्यापी रूपमा निन्दाको सामना गरिरहेको छ । मानव अधिकार र प्रजातान्त्रिक स्वतन्त्रताका लागि काम गरिरहेको संस्था 'अभियान फर उइगर्स'ले आयोजना गरेको वेबिनारमा सिन्जियाङका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 भारत-बंगलादेश सम्बन्ध थप सुदृढ
ढाका । सन् २००९ मा बंगलादेशकी प्रधानमन्त्रीमा शेख हसिना वाजेद आएदेखि नै  बंगलादेशले भारतसँगको सम्बन्धबाट धेरै ठूलो सहयोग पाइरहेको छ ।  नरेन्द्र मोदी नेतृत्वमा रहेको भारत सरकारले बंगलादेशको अर्थतन्त्र पुनर्निर्माण र यसको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
चीनसँगको विवादपछि इण्डो-प्यासेफिक क्षेत्रमा युरोपको चासो 
नयाँ दिल्ली । कोरोना महामारीपछि चीनसँग चिडिएको युरोपले इण्डो-प्यासेफिक क्षेत्रमा चासो देखाएको छ । दशकौंदेखि चीनद्वारा अभिप्रेरित एसियाको नीतिमा परिणत गर्दै युरोपले एसियामा आफ्नो पहुँच र प्रभाव बढाउनुका साथै प्रजातन्त्रलाई थप ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
 अमेरिकास्थिति चिनियाँ दूतावास बाहिर उइगर अधिकारकर्मीहरुद्वारा प्रदर्शन 
चिनको सिन्जियाङमा उइगरहरुलाई चिनियाँ कम्युनिस्ट पार्टीले यातना दिएको विरोधमा उइगर अधिकारकर्मीहरुले अमेरिकास्थिति चिनियाँ दूतावास बाहिर व्यापक विरोध प्रदर्शन गरेका छन् । उइगर अमेरिकी अभियानकर्ता रुसान अब्बासले उत्तर-पश्चिमी चीनको सिनजियाङ प्रान्तमा चीन सरकारले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
कोरोना संक्रमितलाई राधास्वामी सत्संगको पाहुना सत्कार
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन सुरू गरेपछि दैनिक ज्यालामजदुरी गरेर खानेहरुको घरमा चुलो बल्न छाड्यो । त्यसपछि उनीहरुलाई खाना खुवाउन सहयोगीहरु हातहरु पनि अगाडि ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण
काठमाडौँ । नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले हालै दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा शान्ति स्थापना गराउन ठुलाे हात रहेकाे स्मरण गरेका छन् । उनले मुखर्जीलाइ 'नेपालका अद्वितीय हितैषी’ भन्दै नेपालमा गणतन्त्र स्थापनामा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
चिनियाँ सेना भारतसँग पराजित, सी नयाँ रणनीति के छ ?
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिन पिङले व्यापक 'सुधार' अभियान सुरु गरेका छन् । जसमा उनले आफ्नो भविष्यलाई जोखिममा पार्नसक्ने  र पछिल्लो समय भारतीय नियन्त्रित इलामा उच्च तहमा पुगेकाहरुलाई ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
एसियाका दुई ठूला शक्ति राष्ट्रहरु सीमा विवादका कारण हिंसात्मक झडपमा
एसियाका दुई ठूला शक्ति राष्ट्रहरु सीमा विवादका कारण हिंसात्मक झडपमा उत्रिएपछि सेप्टेम्बरमा सुरुवातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्ली र बेइजिङबीच सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न तयार भएको बताएका थिए । ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
गृहमन्त्रीको राजीनामा माग्दै प्रदेश २ को विभिन्न जिल्लामा प्रदर्शन
 पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले सप्तरी, राैतहट र धनुषामा प्रदर्शन गरेकाे छ । प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
भारतद्वारा नेपाललाई रेमडेसिभिर सहयाेग
भारतले नेपाललाई कोभिड–१९ विरुद्द लड्न २ हजार भाइल रेमडेसिभिर सहयाेग स्वरूप प्रदान गरेकाे छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त दुई हजार भाइल ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 805 to 816 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 65
  • 66
  • 67
  • 68
  • 69
  • 70
  • 71
  • ...
  • 148
  • 149
  • अर्को