• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Spy Book 5 years ago
युवा र महिला उद्यमीहलाई प्रोत्साहन गर्न जम्म काश्‍मीर बैंकद्वारा  विशेष डेस्क स्थापना
श्रीनगर । वित्त विभागका वित्तीय आयुक्त अरुणकुमार मेहताले जम्मू-कश्मीर बैंकले युवा र महिला उद्यमीहरूका प्रोत्साहन र प्रबर्दधन गर्न स्थापना गरिएको विशेष डेस्कको उद्घाटन गरेका छन् । यसै गरी कश्मीरका बैंकका अध्यक्ष ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन
क्यानडा । भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न आठ संगठनहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् । चीनले उइगुरहरुमाथि गरिएको क्रूर दमन, यातना शिविर र चीनमा बन्दी बनाएका दुई क्यानेडियालीहरुको रिहाइको माग गर्दै १८ अक्टुबरमा बेलुका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
१९९२ मा भएको दलाई लामाको भ्रमणको सम्झनामा रुसमा बौद्ध मन्दिर बनाइने 
 मस्को । कल्मीक केन्द्रीय गुम्बाका प्रतिनिधि टेलो तुल्कू रिनपोचे र भिक्षुहरूले काल्मीकिआ गणतन्त्रको केचेनरीमा बौद्ध मन्दिर निर्माणको लागि एउटा महत्त्वपूर्ण समारोह गरेका छन् ।  तेलो तुल्कू रिन्पोचेले उद्घाटन गर्दै सन् १९९२ मा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
तिब्बतीहरु भन्छन् - चीनको ७० औं वार्षिकोत्सव हाम्रा लागि चीनको अवैध कब्जा र हिंस्रक अधिग्रहण हो
बेइजिङ । तिब्बत चीनको नियन्त्रणमा गएको ७० औं वार्षिकोत्सवको अवसरमा बोल्दै सीटीएका अध्यक्ष डा. लोबसाङ सागेले आगामी वर्षहरु तिब्बतको स्वतन्त्रताका लागि विश्वव्यापि दबाब, ऐतिहासिक प्रभाव र तिब्बतको प्रजातान्त्र र स्वयत्तताका लागि ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
 चीनले आफ्न मित्रहरु गुमाउँदै, अविश्‍वास बढ्दै
बेइजिङ । बढ्दो प्रतिस्पर्धाकाबीच चीन र संयुक्त राज्य अमेरिका इन्डो-प्यासिफिक क्षेत्रमा कूटनीतिक सम्बन्धमा सक्रियताका साथ अघि बढिरहेका छन् । त्यस्ता साझेदारीले सैन्य आधारबाट अनुकूल राजनीतिक नतीजाहरूसम्मका राम्रो फाइदाहरू प्रदान गर्नुका साथै ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
 स्वतन्त्रतासम्बन्धी विषयको माग राख्दै २० हजारभन्दा बढी शिक्षक, विद्यार्थी र अभिभावकद्वारा इमेल अभियान सुरु
हङकङ । हङकङका विद्यालयहरुमा स्वतन्त्रतासम्बन्धी विषय पढाउनुपर्ने माग राख्दै २० हजारभन्दा बढी शिक्षक, विद्यार्थी र अभिभावकहरुले ईमेल अभियान सुरु गरेका छन् । हङहङमा सरकारले शिक्षकलाई स्वतन्त्रताको सन्देश फैलाएको आरोप लगाइएको छ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
उइगरमाथिको चिनियाँ अत्याचारलाई अमेरकाले बुझ्‍नुपर्छ, चीन नरसंहारभन्दा कम छैन
वाशिंगटन । निर्वासनमा रहेका पूर्वी तुर्किस्तानका प्रधानमन्त्री सलीह हुदायरले सोमबार संयुक्त राज्य अमेरिकाले चीनले सिन्जियाङमा नरसंहार गरिरहेको कुरालाई राम्रोसँग बुझ्‍न आवश्यक भएको बताएका छन् । उनले भने, "चीनले कब्जा गरेको पूर्वी टर्किस्तान ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
 चीनको सदाबहार मित्र पाकिस्तानले किन गर्‍यो टिकटक प्रतिबन्ध  ?
इस्लामावाद । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चीनको सदाबहार मित्र भनिएको पाकिस्तानले भारत, अमेरिकाले प्रतिबन्ध लगाएको केही महिनामा नै चिनियाँ एप टिकटक प्रतिबन्ध गरेको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
हङहङका प्रदर्शनकारीहरुलाई गोली हानी नियन्त्रण, कम उमेरकालाई पनि जेल सजाय
 हङकङ । हङकङमा सन् २०१९ मा व्यापक प्रदर्शनहरु भए । चीनसँगको सुपुर्दगी कानुनको विरोध गर्दै सुरु भएको आन्दोलन प्रजातन्त्र, स्वतन्त्रता र स्वायत्तताको मागहरुसमेत गरिए ।  दर्जौनौं प्रदर्शनहरुलाई प्रहरीले दबाउन खोज्दा झनै हिंसा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
जम्मु काश्‍मीरको रजौरीमा एक हजार ९०० घरहर निर्माण गरिँदै 
  काठमाडौं । जम्मु काश्‍मीरको रजौरी जिल्लामा एक हजार ९०० नयाँ घरहरु निर्माण भइरहेका छन् । राजौरीको धरसाक्री गाउँको दुर्गम पहाडी क्षेत्रका गरीबी रेखामुनि रहेका परिवारहरूको लागि उक्त घरहरु निर्माण गरिँदै छन् ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
 श्रीनगरको दाल तालले हिउँदको पर्यटन सिजनभन्दा पहिले नै सफा गरिने 
काश्मिर ताल र जलमार्ग विकास प्राधिकरण (लाउडा) ले जाडो मौसमको पर्यटन सिजनभन्दा अघि  नै दाल ताललाई सफा गर्न विशाल अभियान सुरू गरिसकेको छ ।    लाउडाले यस सफाई अभियानको लागि आफ्नो भर्खरको मेसिनरी ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
१० तिब्बतीहरुलाई 'गिरोह-विरोधी' गलत मुद्दामा जेल सजाय 
बेइजिङ । तिब्बतका लागि अमेरिकास्थित अन्तर्राष्ट्रिय अभियानले तयार पारेको एक प्रतिवेदन अनुसार १० जना तिब्बतीहरुलाई गलत मुद्दामा जेल सजाय सुनाएको पाइएको छ ।  उक्त अभियानले तयार पारेको २८ पृष्ठको प्रतिवेदनले उक्त मुद्दाको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 661 to 672 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 53
  • 54
  • 55
  • 56
  • 57
  • 58
  • 59
  • ...
  • 148
  • 149
  • अर्को