• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Spy Book 5 years ago
चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग
काठमाडाैँ । काठमाडौं र देशका अन्य शहरहरूका २ हजार भन्दा बढी व्यापारीहरूले ६ महिना देखि चीनको सीमावर्ती क्षेत्रबाट नेपालमा आफ्नो सामान ल्याउन नसक्दा करोडौं रूपैयाँकाे नाेक्सानी भएकाे छ। रामेछापका व्यवसायी नवीन थापाले खरिद ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
भारतीय यूवाहरूले पाकिस्तानी दूतावास अगाडी प्रदर्सन गर्दै मनाए कालो दिवस
काठमाडाैँ: नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टाेबर २२ तारेखका दिनलाई कालाे दिनकाे रूपमा मनाएकाे छन। काठमाडाैँकाे महराजगन्जस्थित रहेकाे पकिस्तान दूतावास अगाडि उनीहरूद्वारा निकालिएकाे र्यालीमा सहभागीहरूले विभिन्न नारा लगाउँदै अक्टाेबर २२ तारेखका दिनलाइ कालाे दिनकाे ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
पीएलएद्वारा भारतीय सीमा क्षेत्रमा आफ्नो उपस्थिति र क्षमता सुदृढिकरण
हङकङ । चीन- भारती सीमा संघर्ष जारी रहेका बेला चिनियाँ सेना पिपल्स लिबरेशन आर्मी (पीएलए) ले आफ्नो प्रतिरक्षावादी नेटवर्कलाई वास्तविक नियन्त्रण रेखा उपस्थिति र क्षमता सुदृढिकरणमा जोड दिएको छ ।  जारी तनाव ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
घुसपैठ भएपछि चिनियाँ गस्ती जहाजलाई जापानी कोस्ट गार्डको चेतावनी
टोकियो । जापान कोस्ट गार्डले आइतबार पूर्वी चीन सागरको सेन्काकू टापुमा जापानको क्षेत्रीय पानीमा घुसपैठ भएको पाएपछि दुई चिनियाँ गस्ती जहाजलाई चेतावनी जारी गरेको छ ।  कोस्ट गार्डले चिनियाँ गस्ती जहाजले बारम्बार ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
अफगानीलाई जिहादमा सहभागी हुने उत्प्रेरित गर्न पाकिस्तानको आईएसआईद्वारा प्रकाशित पुस्तक वितरण
इस्लामावाद । पाकिस्तानको जासुसी एजेन्सी आईएसआईले प्रकाशित गरेको २०,००० प्रति पुस्तक अफगानिस्तानको दक्षिणी प्रान्तमा स्थानीय अफगानलाई जिहादमा सहभागी हुन "उत्प्रेरित" गर्दै वितरण गरिएको छ । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्र तोरखाम क्षेत्रबाट ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
जबरजस्ती बेपत्ता पारिएकासम्बन्धी आयोगको असफलताबारे समीक्षा
इस्लामावाद । कुनै अपराधलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र भविष्यमा हुने अपराधहरूलाई रोक्नका लागि अपराध भएको छ भनेर भन्‍नुमात्र पर्याप्त छैन । यसको मूल कारण पहिचान गरिनुपर्दछ, अपराधीहरूलाई ट्रेस गर्नुपर्छ, अनुसन्धान ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
बाडिनमा हिन्दू मन्दिर तोडफोड गर्ने एकजना पक्राउ 
कराची । बाडिनको एक दुर्गम क्षेत्रमा हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा एकजनालाई शनिबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा संदिग्ध मुहम्मद इस्माईल उर्फ ​​छट्टो शेदी रहेका छन् । उनीविरुद्ध अशोक कुमारले एफआईआर ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
पेसावर उच्च अदालतलद्वारा ऐतिहासिक गुरुद्वारा खण्डको लिलामीमा रोक 
पेशावर । पेशावर उच्च अदालतले इभ्याक्यु ट्रस्ट सम्पत्ति बोर्डले ऐतिहासिक भाई बेबा सिंह गुरुद्वाराको केही अंश लिलामी गर्ने कार्यमा रोक लगाएको छ । न्यायाधीश रुहुल अमीन खान चम्कनी र न्यायाधीश सय्यद मोहम्मद ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन
सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा चीनको समर्थित दुई टापुहरू विकास गर्ने योजनाहरूको विरोधमा प्रदर्शन भएको छ ।  कराचीको नजिकै रहेका दुई वटा टापुहरु विकास गर्न इमरान खान प्रशासनका अधिकारीहरूले चीनलाई हस्तान्तरण ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
एलएसीमा चीनद्वारा थप खुफिया प्लेटफर्ममा थप वृद्धि र तैनाथी
  नयाँ दिल्ली । चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक रूपमा भारतसँगको सीमा समस्या समाधान गर्न चाहन्छ भन्‍ने कुरा सार्वजनिक गर्दै आएको छ । तर, व्यवहारिक रुपमा चीनले सीमा समस्या समाधानको कुनै संकेत देखाएको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
जम्म‍ु काश्‍मीर : उपत्यका स्वस्थ रहनका लागि 'पेडल्‍स फर पिस' अभियान
श्रीनगर । कश्मीरमा पछिल्लो समय विभिन्‍न अभियानहरु सञ्‍चालनमा ल्याएका छन् । यसअघि श्रीनगरको नेचुरल डाल ताल प्रबर्द्धनका लागि विशाल जमघट भए पनि यसपटक भने आफ्नो स्वास्थ्यका लागि ठूलो जमघट भएको छ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
जम्मु काश्मीर : विश्व बैंकको सहयोगमा ऊनी क्षेत्र प्रबर्द्धन
श्रीनगर । जम्मु कश्मीरको ऊन उद्योगलाई प्रबर्द्धन गर्न विश्व बैंकले ठूलो सहयोग गरिरहेको छ । विश्व बैंकको आर्थिक सहयोगमा झेलम तवी बाढी रिकभरी प्रोजेक्ट (जेटीएफआरपी) अन्तर्गत ऊन उद्योगलाई ठूलो प्रोत्साहन प्राप्त ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 649 to 660 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 52
  • 53
  • 54
  • 55
  • 56
  • 57
  • 58
  • ...
  • 148
  • 149
  • अर्को