• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Spy Book 5 years ago
भारतीय सेनाद्वार कश्मीरी महिला र उनको नवजात शिशुलाई सहयोग 
  श्रीनगर । भारतीय सेनाका अधिकारीहरूले एक काश्मीरी महिला र उनको नवजात शिशुलाई उनीहरूको घरमा पुग्‍न मद्दत गरेका छन् । जसले देशका सुरक्षाकर्मीहरूले नागरिकहरूलाई वास्तवमै उनीहरूको खाँचो पर्दा उनीहरूलाई कसरी सहयोग गर्दछन् भन्‍ने ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
चिनियाँले सान राज्यमा तारबार लगाएपछि म्यानमारसँगको सीमा विवाद चर्कियो 
नायप्याट । चीनले म्यानमारको शान राज्यको सीमा क्षेत्रमा तारबार लगाएपछि पछिल्लो सीमा विवाद चर्किएको छ । चिनियाँ पक्षले म्यानमारको सान राज्यमा तारबार लगाएको विषयमा म्यामारको सेनाले चिनियाँ अधिकारीहरुलाई पत्र पठाएका छन् ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
युवा सशक्तीकरणको र प्रोत्साहको सर्वश्रेष्ठ विश्वव्यापी अभ्यासहरू अपनाइरहेका छौं : जम्मु काश्मीरका उपराज्यपाल
जम्मु । जम्मु कश्मीरका उपराज्यपाल (एलजी) मनोज सिन्हाले आफ्नो प्रशासनले युवा सशक्तिकरणलाई केन्द्रमा राखेर युवाहरुलाई दीगो जीविकोपार्जनका लागि प्रोत्साहन गरिरहेको बताएका छन् ।  उनले जम्मु काश्मीर प्रशासनले युवा सशक्तिकरणको उत्कृष्ट विश्वव्यापी अभ्यासहरू ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
सेन्काकु टापुमाथिको चिनियाँ दाबीलाई जापानद्वारा निन्दा 
टोकियो । चीनले जापानको सेन्काकु टापुमाथि आफ्नो सम्प्रभूता दाबी गरेका छन् । चीनको यस्तो दाबीलाई जापानले कडा निन्दा गरेको छ ।  चिनयाँ विदेशमन्त्री वाङ यीले शुक्रबार जापानको सेन्काकु टापुमाथि आफ्नो सम्प्रभूता रहेको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
म्यामारका लागि भारतीय राजदूतद्वारा योङगोन जनरल अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा खाना सहयोग
म्यानमार : करिब एक वर्ष अघिदेखि फैलिएको कोरोना महामारीले विश्वको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाएको छ भने अर्थतन्त्रलाई धराशायी बनाएको अवस्था छ । यस्तो संकटको अवस्थामा गरिब तथा कमजोर मुलुकहरु निकै समस्यामा परेका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
उइगर र तिब्बतीमाथि दमनविरुद्ध चेन खुवाङ्‌गो पक्राउको माग गर्दै लगाइए बिलबोर्डहरु 
लन्डन । उइगर र तिब्बतीमाथि दमन गरेको भन्दै चेन खुवाङ्‌गवविरुद्ध लन्डनमा बिलबोर्डहरु लगाइएका छन् । चीनको सिन्जियाङ स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का सचिव चेन खुवाङ्‌गोलाई पक्राउ गर्न माग ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
भारत‍-श्रीलंका-माल्दिभ्सले गरे समुद्री सुरक्षाबारे समीक्षा, सहयोगका क्षेत्र फराकिलो पार्न सहमत
कोलम्बो । भारत, श्रीलंका र मालदिभ्सले शनिबार यस क्षेत्रको समुद्री सुरक्षा वातावरणबारे समीक्षा गरेका छन् । तीनवटै मुलुकले समुद्र क्षेत्रमा रहेका साझा सुरक्षा खतराहरूबारे आ-आफ्नो धारण व्यक्त गरेका थिए ।  उक्त छलफलका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
भारत-श्रीलंका-माल्दिभ्सको ६ वर्षपछिको सामुद्रिक वार्ताले चीन सशंकित 
नयाँ दिल्ली । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल शुक्रबार र शनिबार श्रीलंकाको राजधानी कोलम्बो भ्रमणमा गएका छन् । भारत र श्रीलंका सम्बन्धमा हालको गतिलाई अगाडि बढाउन गोताबाया राजपक्षे श्रीलंकाको राष्ट्रिपतिमा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
न्यूजील्यान्ड पुगेको पाकिस्तानी टोलीका ६ जनालाई कोरोना संक्रमण पुष्टि 
न्युजिल्यान्ड । न्युजिल्यान्ड पुगेको पाकिस्तानी क्रिकेट टोलीका ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि गरिएको छ । पाकिस्तानी टोलीलाई क्वारेन्टाइनका नियमहरु पालना गर्न पनि अन्तिम चुनौती दिइएको छ । न्यूजीलैन्डका स्वास्थ्य अधिकारीहरूले क्राइस्ट ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
पाकिस्तानलाई ओआईसीको धक्का, विदेश मन्त्रीहरूको बैठकको एजेन्डाबाट हटाइयो कश्मीर मुद्दा 
इस्लामावाद । पाकिस्तानलाई इस्लामिक सहयोग संगठन (ओआईसी) ले ठूलो धक्का दिएको छ । ओआईसीले नाइजरमा आयोजित विदेश मन्त्रीहरूको बैठकको एजेन्डाबाट काश्मिरको मुद्दालाई हटाइएको छ ।  पाकिस्तानले आईआईसीबाट काश्मीर मुद्दामा साथ खोजेको थियो ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
पाकिस्तानमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि अस्पतालहरु भरिए, संक्रमितहरुको उपचारमा समस्या 
  इस्लामावाद । नोभेल कोरोना भाइरसको संक्रमण करिब विगत एक वर्ष बित्‍नै लाग्दा पनि फैलावट रोकिएको छैन । विश्वका विभिन्‍न मुलुकमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको छ ।  इस्लामिक बाहुल्य मुलुक पाकिस्तानमा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
 नेपालमा चिनियाँ प्रभावलाई कम गर्न भारतीय विदेश सचिवको भ्रमण उपलब्धिमुलक
काठमाडौं । पछिल्लो समय भारतबाट लगातार तीन उच्चस्तरीय नेपाल भ्रमण भएका छन् । नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बढेको भन्‍ने कुरा सार्वजनिकरुपमै आएपछि भारतले नेपालमा रहेको चिनियाँ जालोलाई हटाउन विभिन्‍न प्रयासहरु ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 541 to 552 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 43
  • 44
  • 45
  • 46
  • 47
  • 48
  • 49
  • ...
  • 148
  • 149
  • अर्को