• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • मिथुन 4 years ago
ओली श्री ३ महाराजधिराज बन्‍न चाहेपछि आन्दोलन
रुपन्देही — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै आफैंले प्रस्ताव गरेको पार्टी अध्यक्ष ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
पाकिस्तानमा भइरहेको हिन्दूमाथिको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौँ । राष्ट्रिय एकता अभियानले पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमन तथा अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ। प्रदर्शनको क्रममा अभियानका अभियन्ताहरूले पाकिस्तानमा हिन्दुत्वमाथि कुठाराघात बन्द गर, पाकिस्तानमा मानवअधिकार सुनिश्चित होस्, स्वामी परमहन्सको समाधीस्थलको पुनर्निर्माण ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
नेकपा मिलाउन चिनियाँ राजदूत अझै सक्रिय
काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि सबैभन्दा धेरै तनाबमा चीनलाई परेकाे छ। पछिल्लाे समय नेकपा मिलाउन चीनले नेपालस्थित राजदूत होउ यान्छी थुप्रै असफलताको वावजुद सक्रिय छिन । त्यही क्रममा नेपालका लागि ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
चीन सरकारले संशोधन ग¥यो राष्ट्रिय रक्षा कानुन, युद्ध गर्नसक्ने ताइवानको त्रास
बेइजीङ । चीन सरकारले राष्ट्रिय रक्षा कानुन संशोधन गरेको छ। रक्षा कानुन संशोधनलाई विश्लेषकहरुले युद्धको तयारी गर्न थालेको बिश्लेषण गर्न थालेका छन्। चीन  सरकारले गत डिसेम्बर २६ मा राष्ट्रिय रक्षा कानुन ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
उइघुर बन्दीले प्रकाशन गरीन जेलजीवनकाृ आत्मवृतान्त 
पेरिस। लामो समयदेखी फ्रान्समा बासोबास गर्दै आएकी चिनियाँ उइघुर नागरिक गुलबाहर हाइतीवजीले चीनमा आफु बन्दी भएको बिबरण समेटी आत्मवृतान्त  प्रकाशन गरेकी छिन् ।  चिँनिया स्वायत्त प्रान्त सिन्जियानकी अल्पसंख्यक उईघुर नागरिक गुलबाहर हाइतीवजी ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
धेरै देशमा कोभिड–१९ बिरुद्धको खोप अभियान शुरु भइसक्दा पाकिस्तान भने अन्यौलमै
इस्लामाबाद । विश्वका धेरै देशहरुले कोभिड–१९ बिरुद्ध खोप अभियानलाई तिब्रता दिईरहेपनि पाकिस्तानमा भने अझैपनि स्पष्ट नीति बन्न सकेको छैन । विश्वब्यापी कोभिड–१९ माहामारीमा सबैलाई खोप आवश्यक तयारी गरेपनि पाकिस्तानले भने कुनै ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
काश्‍मीर विश्‍वविद्यालयमा डिजिटल कथावाचन कार्यक्रम 
  काश्‍मीर । काश्‍मीर विश्‍वविद्यालयको मिडिया एजुकेसन रिसर्च सेन्टर (एमईआरसी) ले भर्चुअल माध्यमबाट डिजिटल कथावाचन आयोजना गरेको छ ।  काश्मिर विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई डिजिटल मिडिया प्लेटफार्महरू प्रयोग गरेर कथाहरू सुनाउने नयाँ तरिकाहरू र ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
पाकिस्तानले आतंककारीलाई सुरक्षा दिइरहेको छ, मुम्बई विस्फोटका नाइकेलाई ५-तारे सुविधा : भारत
  नयाँ दिल्ली । भारतले पाकिस्तानले आतंककारीलाई सुरक्षा दिइरहेको र १९९३ को मुम्हलाई हमलाका नाइकेलाई ५-तारे सुविधा प्रदान गरिरहेको बताएको छ । संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्‌मा बोल्दै भारतले पाकिस्तान आतंककारीको आश्रय ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
जम्मु काश्‍मीर : कृषि निर्यातलाई बढावा दिन महानगरमा साप्ताहिक कार्गो उडान हुने
  श्रीनगर । कृषि उत्पादन र किसान कल्याण विभागका प्रमुख सचिव नवीन चौधरीले कृषि र प्रसंस्कृत खाद्य उत्पाद निर्यात विकास प्राधिकरण (आपेडा) का अधिकारीहरूसँग जम्मु कश्मीरबाट कृषि-निर्यात प्रबर्द्धनको रणनीतिबारे छलफल गरेका छन् ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
जम्मु-काश्‍मीर : शोपयाँमा महिला सशक्तिकरणका लागि तान, हस्तकला प्रशीक्षण
  जम्मु काश्मीर । जम्मु काश्‍मीरमा धारा ३७० को खारेजीपछि शान्ति, स्थायीत्व र विकासले गति लिएको छ । यससँगै मानवअधिकार र महिला सशक्तिकरणमा पनि विशेष जोड दिइएको छ ।  यसैक्रममा शोपियन महिलालाई आत्मनिर्भर ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
आतंकवादविरुद्धको लडाईंमा यदि र तर भन्‍ने हुँदैन : भारतीय विदेशमन्त्री
  नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवादविरुद्धको लडाईंमा यदि र तर भन्‍ने नहुने बताएका छन् । विदेशमन्त्री जयशंकरले विश्वभरि आतंकवादविरुद्ध लड्न राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।  न्यूज एजेन्सी एएनआईका अनुसार ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 5 years ago
काश्‍मीरका शिक्षकले बनाए काश्‍मीर उपत्यकालाई गोरान्वित
  काश्‍मीर । जम्मु काश्‍मीरको काश्‍मीर विश्‍विद्यालयका एक शिक्षकले काश्‍मीर उपत्यकालाई गौरवान्वित बनाएका छन् । कुपवाराका लोलाब उपत्यकाका डा. हबिबुल्लाह शाहले अमेरिकी मनोवैज्ञानिक संघ (एपीए) संयुक्त राज्य अमेरिकाको शीर्ष जर्नलमा आफ्नो अनुसन्धानको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 229 to 240 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 17
  • 18
  • 19
  • 20
  • 21
  • 22
  • 23
  • ...
  • 148
  • 149
  • अर्को