• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Spy Book 4 years ago
चीनले मुस्लिम अल्पसंख्यकमाथीको दमन नरोकेका अमेरिकी विदेशमन्त्रीको भनाई
वासिङटन डीसी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकङनले सिन्जियाङमा मुस्लिम अल्पसंख्यक उईघुरमाथि चिनियाँ सरकारले दमन नरोकिएको बताएका छन् । सिन्जियाङमा मुस्लिम अल्पसंख्यक उईघुर समुदायमाथि चीन सरकारले दमन र जातिय सफाईको अपराध नरोकेको विदेसमन्त्री ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
बेलायतका यहुदी समुदायले गरे चीन सरकारको बिरोध
लण्डन । बेलायतको यहुदी समुदायले चीनमा अल्पसंख्यकमाथि भइरहेको सरकारी दमनको निन्दा गरेका छन । अन्तर्र्राष्ट्रिय होलोकष्ट स्मरण दिवसमा बेलायतस्थित यहुदी समुदायका अभियान्ताहरुले चीनमा उईघुरसहित अन्य अल्पसंख्यकमाथि सरकारी दमनको आलोचना गरेका हुन् ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
भारत इरानमा चाबहार-जाहेदन रेल परियोजना निर्माण गर्ने : विदेश मन्त्रालय
नयाँ दिल्ली । भारत सरकारले इरानमा चाबहार-जाहेदन रेल परियोजना निर्माणका लागि काम भइरहेको विदेश मन्त्रालयले जनाएकोप छ । विदेश मन्त्रालयले चाबहार-जाहेदन रेल परियोजना र खाडी राष्ट्रमा अन्य विकासात्मक पहल कार्यान्वयन गर्ने ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
भारत आतंकमुक्त वातावरणमा पाकिस्तानसँग सामान्य छिमेकीजस्तो सम्बन्ध चाहन्छ : विदेश मन्त्रालय
नयाँ दिल्ली । भारतले आतंक, दुश्मनी र हिंसामुक्त वातावरणमा पाकिस्तानसँग सामान्य छिमेकी सम्बन्धको चाहना गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।  “भारत आतंक, दुश्मनी र हिंसामुक्त वातावरणमा पाकिस्तानसँग सामान्य छिमेकी सम्बन्ध चाहन्छ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
नेपाली भूमिलाई कुनै पनि मुलुकको अवैध स्वार्थमा प्रयोग गर्न नदिइने 
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार नेपालले भारत र चीनसँग राम्रो सम्बन्ध कायम गरेको बताएका छन् । उनले कुनै पनि छिमेकी मुलुकको "अवैधानिक हित" को लागि नेपाली भूमिको दुरुपयोग नभएको र आगामी दिन ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
पाकिस्तान र टर्की दुई देश हुन्, तर एक राष्ट्र : पाकिस्तान सेना प्रमुख
इस्तानबुल । पाकिस्तान वायुसेना (पीएएफ) का प्रमुख मार्शल मुजाहिद अन्वर खानले "पाकिस्तान र टर्की दुई देश भए पनि एक राष्ट्र" भएको बताएका छन् । उनले दुबै मुलुकबीच साझा संस्कृति र विश्वासको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
पाकिस्तान प्रशासित काश्‍मीरमा चीनले सडक बनाउने निर्णयको चर्को विरोध
इस्लामावाद । पाकिस्तान प्रशासिक जम्मू काश्मिरमा (पीओजेके) मा चीनले ३३ किलोमिटर सडक बनाउने निर्णयको चर्को विरोध गरिएको छ । पाकिस्तान प्रशासनमा रहेको काश्मिरका निर्वासित नेता अमजद अयुब मिर्जाले चीनले यस क्षेत्रमा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
एनएबीले गरेको मानवअधिकार उल्लंघविरुद्ध ईयूमा जाने पाकिस्तानी सांसद्को चेतावनी
  इस्लामावाद । पाकिस्तानी संसद्का उपप्रमुख सलीम माण्डवीवालाले राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) द्वारा भएका मानवअधिकार उल्लंघनका घटनाविरूद्ध युरोपियन युनियन र अन्य अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरुसँग कुरा गर्ने बताएका छन् । "एनएबीले मानवअधिकारको उल्लंघन गरिरहेकोले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
जम्मु काश्मीरमा आपतकालीन प्रतिक्रिया समर्थन प्रणाली सुरु
श्रीनगर । प्रहरीले बिहीबार नागरिकलाई आपतकालीन समस्या सम्बोधनको लागि आपतकालीन प्रतिक्रिया समर्थन प्रणाली (ईआरएसएस) प्रयोगमा ल्याएको छ । ईआरएसएस नागरिकहरुले गर्ने भ्वाईस कल, एसएमएस, ईमेल, प्यानिक एसओएस संकेत, आरएसएस वेब पोर्टलमार्फत प्राप्त ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
भारत र बंगलादेशले ५० औं कूटनीतिक वर्षगाँठ मनाउँदै 
  नयाँ दिल्ली । भारतले बंगलादेशसँगको द्विपक्षीय सम्बन्ध २०२१ मा ऐतिहासिक मोडमा पुगेकोप्रति जोड दिएको छ । दुबै मुलुकबीचको लिब्रेसन वार १९७१ पछि कूटनीतिक सम्बन्ध स्थापना गरेको ५० औं वर्षगाँठ मनाइरहेका छन् ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
जम्मु कश्मीर : गान्दरबलमा लागुऔषध सेवनविरूद्ध जनचेतना कार्यक्रम
श्रीनगर । गान्दरबल प्रहरीले युवा पुस्ता र समग्रमा समुदायमा लागूऔषध दुरुपयोगविरुद्ध जनचेतना जगाउनका लागि एक दिने कार्यक्रम आयोजना गरेको छ । उक्त एक दिने बृहत कार्यक्रममा र्‍याली निकालियो, सांस्कृतिक कार्यक्रम, बहस, परामर्श ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Spy Book 4 years ago
वुहानको प्रयोगशालामा महत्वपूर्ण तथ्यांकसहित ३०० अध्ययन प्रतिवेदनहरु डिलिट गरिएको खुलासा 
  बेइजिङ । कोरोना महामारीको उद्‌गम थलो भनिएको वुहानमा हाल विश्‍व स्वास्थ्य संगठनको टोलीले अनुसन्धान गरिरहेको छ । प्रकोपबारेका सूचना लुकाउँदा र समयमै सतर्कता नअपनाउँदै विश्वव्यापी महामारीको रुप लिएको आरोप खेपिरहेको चीनले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 157 to 168 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • 16
  • 17
  • ...
  • 148
  • 149
  • अर्को