• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Public News Agency 6 years ago
मौसममा फेरि बदली, देशैभर पानी र हिउँ पर्ने सम्भावना
काठमाडौंः  नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ । पश्चिमी वायु सक्रिय हुँदा पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने मौसमविद्ले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
यी क्रिकेटरले प्रहार गरे ६ बलमा ६ छक्का !
काठमाडौंः न्यूजिल्याण्डमा जारी सुपर स्मास टी–२० प्रतियोगितामा क्यान्टरबरी टिमका ब्याट्सम्यान लियो कार्टरले ६ बलमा ६ छक्का प्रहार गरेका छन् । उनले नथर्न डिस्किटक्सविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । कार्टरले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौंः साताको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएर नयाँ कीर्तिमान कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुन प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
सकियो नेकपा सचिवालय बैठक, आज पनि लागेन सभामुखको टुंगो
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि बेलाइएको केन्द्रीय कमिटी बैठक आगामी माघ १५ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
गृहमन्त्री थापा चीन प्रस्थान
काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन प्रस्थान गरेका छन् । मित्रराष्ट्र चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागि गृहमन्त्री थापा त्यसतर्फ प्रस्थान गरेका हुन् । सरकारले यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
आजको मुद्राको विनिमयदर
काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान  
काठमाडौंः जम्मू–कश्मीर क्षेत्रमा विकसित पश्चिमी वायुका कारण पानी र हिमपात परेपछि यतिखेर नेपालमा निकै चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि भने वायु प्रणाली कमजोर भई मौसममा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
भारतीय कार र ट्रकमार्फत निकासी गर्न लागिएको ५३ किलो गाँजासहित ४ जना पक्राउ
मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१५, रातोमाटेबाट प्रहरीले ५३ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । मकवानपुरबाट भारत तर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा मकवानपुर प्रहरीले चार राउन्ड हवाइ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
धनुषा बम विस्फोटका योजनाकार पक्राउ
जनकपुरः धनुषामा एक प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार आदम राइन रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय धनुषाका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर
 काठमाडौँ। नेपाल राष्ट्र बैंकले शनिवार निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५  रुपैयाँ १८ पैसा रहेको छ । यस्तै, यूरो एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२८ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
कस्तो छ आजको मौसम ?
काठमाडौँ। शनिबार पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । तर शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 6 years ago
बिग बास लिगमा आज छैठौं म्याच खेल्दै सन्दीप
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो छैठौं खेलमा आज नेपाली क्रिकेटर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सविरुद्ध खेल्दै छ । स्टार्स र रेनेगेड्सबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 1525 to 1536 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 125
  • 126
  • 127
  • 128
  • 129
  • 130
  • 131
  • ...
  • 148
  • 149
  • अर्को