• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Public News Agency 5 years ago
'भारतको बनारस र नेपालको सम्बन्ध, र सम्बन्धभित्रका आर्थिक-राजनीतिक रेखाहरु...'
किशोर सिंह काठमाडौँ । शताब्दीयौंदेखि 'भारतको बनारस र नेपाल' दुई देशबीचको सम्बन्धको मुख्य आधार थियाे । बी.पी. कोइराला नेपालमा प्रजातान्त्रिक राजनीतिकाे पक्षमा खुलेर बहस गर्थे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरुमध्येका एक ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
'अव जनता बोल्छन् कार्यक्रम' सार्वजनिक (भिडियो)
कार्यक्रम 'अव जनता बोल्छन्' सार्वजनिक भएको छ । पब्लिक न्युज एजेन्सीको निर्माणमा तयार भएको उक्त कार्यक्रमको पहिलो अंक सार्वजनिक भएको हो । कार्यक्रमको पहिलो अंकमा पर्यटन व्यवसायीका समस्या, सडकका समस्या, सुकुम्बासी बस्तीका समस्या, ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिस
नारायण ढुङ्गाना काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन । पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
सीमाका नेपाली भन्छन् : ‘खानापानी पाएका छैनौँ’
– शुरबहादुर सिंह सुर्खेत। नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि भारतीय सहयोग
सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारत ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
प्रधानमन्त्री ओलीले पद जोगाउन नक्सा ल्याए : हिन्दुस्तान टाइम्स
शिशिर गुप्ता, हिन्दुस्तान टाईम्स    दिल्ली I शनिबार प्रतिनिधि सभाले "नेपालको राजनीतिक नक्सा" लाई अद्यावधिक गर्ने संवैधानिक संशोधन विधेयक पारित गर्‍यो। "अपडेट गरिएको नक्शा" मा भारतले पनि दाबी गर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरालगाएतका क्षेत्रहरू ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
कोरोना निर्मूलनका लागि मसला बैंक !
माधव गुरागाईं  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा नेपालीहरुको भान्छामा विभिन्न प्रकारका मसलाहरू जस्तै लसुन, अदुवा, धनिया, खुर्सानी, बेसार आदिको प्रयोग हुनेहुँदा हुँदा नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता धेरै हुने बताए I प्रधानमन्त्रीले संक्रमितहरूको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
जनता अव बोल्छन् : 'सरकारको बुद्धि अव छिट्टै पलाउनुपर्छ, बैंकहरुले कर्जाको ब्याज मिनाहा गर्नुपर्छ...(भिडियो)
काठमाडौँ । सरकारप्रति दिनानुदिन जनताको वितृष्णा बढीरहेको छ । बोलौं, 'आफैंले मत दिएर दुई तिहाइको तागत दिएको सरकार, नबोलौं अत्ति हुन थालिसक्यो।' यहि मौनता र मौनाताभित्रको बाध्यताका बीच अल्झिरहेका छन् जनता । तर ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
एसईई परीक्षा नगर्ने सरकारकाे निर्णय, आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिइने
सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ । बुधबार राति अबेरसम्म चलेकाे बैठकले (एसईई) परीक्षा नगर्ने र विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
फेरियाे लकडाउनकाे मोडालिटी, पसल खुल्ने, निजी सवारीसाधन जोरबिजोरका आधारमा चल्न दिइने
काठमाडौं । मन्त्रिपरिषद्को वुधबार बसेको बैठकले लकडाउनको मोडालिटी परिमार्जन गरेर क्रमशः चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । मन्त्रिहरुको सुझावलाईसमेत ध्यानमा राखेर परिमार्जित मोडालिटीलाई प्रधानमन्त्री केपी ओलीले विहीबार बिहान अन्तिम ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
कोरोनाबाट विश्वभर ४ लाख १८ हजारको मृत्यु, ७४ लाख ४६ हजारभन्दा बढी संक्रमित
काठमाडौं  । ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । विहिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
सरिता गिरीलाई संसद पदबाट हटाउन युवा संघको सात दिने अल्टिमेटम, बिज्ञप्तिसहित
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले संसद सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति गम्भीर ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 1357 to 1368 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 111
  • 112
  • 113
  • 114
  • 115
  • 116
  • 117
  • ...
  • 148
  • 149
  • अर्को