• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • Public News Agency 5 years ago
२०२० को कलेज र विश्वविद्यालयको प्रवेश परीक्षा सुरक्षासम्बन्धी भिडियो र टेलिफोन सम्मेलन
लासा । बेइजिङमा  ११ जून, २०२० कलेजको प्रवेश परीक्षा सुरक्षा कार्यसम्बन्धी राष्ट्रिय टेलिभिजन सम्मेलन सम्पन्‍न भएको छ । तिब्बत शाखा बैठकमा तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष तथा जिल्ला प्रवेश परीक्षा समितिका निर्देशक ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच हुने भिडियो कन्फ्रेन्सले बबण्डर
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच हुने भनिएको भिडियो कन्फ्रेन्सले नेकपामा विवाद चुलिएको छ। विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्दै बबण्डर सुरु भएको हो। नेकपाको विदेश विभागले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
जीवित बुद्धको नाम हटाउने सरकारको निर्णयको समर्थन
स्वायत्त क्षेत्रको बुद्धिस्ट एसोसिएसनले तिब्बतमा तिब्बतीयन तिब्बतीयन बुद्धिजमका प्रतिनिधिहरुको सहभागीतामा ११ जून बिहान एक गोष्ठीको आयोजना गर्‍यो । उक्त गोष्ठीमा सहभागी तिब्बतीयन बुद्धिजम् समुदायका प्रतिनिधिहरुले कानुन र नियमको उल्लंघन गरेका जीवित ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
कोरोना महामारीका कारण एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै
प्रकाश सिलवाल माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
सिन्जियाङमा थ्री न्यु क्याम्पेन सुरु, पालना नगर्नेलाई पक्राउ गर्ने धम्की
अक्सु राज्यका अधिकारीहरुले चीनको उत्तरपश्चिमी स्वायत्त सिन्जियाङ उइगर क्षेत्रका उइगर परिवारलाई उनीहरुको आँगन विभाजन गर्ने कडा नियमको पालनाका लागि बाध्य पारिरहेका छन् । स्रोतका अनुसार यसरी उक्त कडा नियमको पालना नगर्नेहरुलाई ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान
काठमाडौँ, चन्द्रागिरि नगरपालिकाले नौ जना अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । चन्द्रागिरि नगरपालिका–११ले आज बिहान आफ्नो वडामा रहेका शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति र वृद्धवृद्धालाई विष्णुदेवी शिक्षा सदन ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
बालिका बलात्कार प्रयासको घटना वडाध्यक्षकै नेतृत्वमा सामसुम
सूर्य बराल चितवनको भरतपुर महानगरपालिका– २० मा वडाध्यक्षकै नेतृत्वमा बालिका बलात्कार प्रयासको गम्भीर घटनालाई सामसुम परिएको छ । भरतपुरको चनौली बजारमा जेठ २० गते घटेको बालिका जबर्जस्ती करणी प्रयासको उक्त घटनामा संलग्न ती ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
ह्याम्स अस्पतालका मालिकको मेडिकल सामग्री खरिद प्रकरणमा सेटिङ
मेडिकल सामग्री खरिद प्रकरणमा एकपछि अर्काे अनियमितताको गन्ध भेटिएको छ । स्वास्थ्य सेवा विभागका हाकिम महेन्द्रप्रसाद श्रेष्ठलाई सिएमसीको कार्यालयतिर लखेटेर डा.दिपेन्द्ररमन सिंहलाई तानिएको सात दिन नबित्दै अस्ति शनिवार पारेर स्वास्थ्य सेवा विभागले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
थुप्रै पत्रकारको करारको म्याद सकिँदैछ र बेरोजगार पत्रकारको संख्या अकल्पनीय रुपमा थपिँदैछ
कोभिड–१९ को विश्वव्यापी प्रकोपले विश्व अर्थतन्त्रलाई अकल्पनीय रुपमा पछाडि पारेको सन्दर्भमा नेपाल त्यसबाट अछुतो हुने कुरा त भएन नै । तर, नेपालका केही दर्दनाक चित्र पेश भएका छन्, प्रेस काउन्सिल नेपालले सरोकारवालाहरुसँग ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
युद्ध रोक्न र शान्तिलाई विस्तार गर्न माग गर्दै मानव अधिकारकर्मीहरुले राजदूतावास अगाडि धर्ना
युद्ध रोक्न र शान्तिलाई विस्तार गर्न माग गर्दै मानवअधिकार शान्ति समाजका अधिकारकर्मीहरुले भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका छन् । भारत र चीनबीच सीमा विवाद चर्किदै गएको र दुई देशका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको महासभाले अस्थायी सदस्यका रुपमा ४ मुलुकलाई निर्वाचित गरेको हो । नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
भारतले 'एक चीन' नीतिमा पुनर्विचार गरी बेइजिङको गल्तीहरूमा फायदा उठाउनु पर्छ : विज्ञ
विज्ञहरूको एक समूहले भारतले आफ्नो 'एक चीन' नीतिमा पुनर्विचार र संशोधन गर्नुपर्ने सुझाव दिएकाे छ। हङकङ ताइवान, तिब्बत र झिनज्या जस्ता एशियाई विशाल भौगोलिक, जातीय र आर्थिक गल्ती लाइनको शोषण गर्नुपर्दछ। कानून ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 1345 to 1356 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 110
  • 111
  • 112
  • 113
  • 114
  • 115
  • 116
  • ...
  • 148
  • 149
  • अर्को