• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।

Laravel Developer in Nepal
  • V yadav 5 years ago
नेपाल र भारतका लागि अमेरिकी राजदूतहरुद्वारा दलाई लामा जन्मदिनको शुभकामना
  नयाँ दिल्ली । नेपाल र भारतका लागि अमेरिकी राजदूतहरु क्रमश: र्‍याण्डी बेरी र केन्‍नेत आई जस्टरहरुले भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामालाई ८५ औं जन्मोत्सवको शुभकामना दिएका छन् । भारतका लागि ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • V yadav 5 years ago
झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
    काठमाडौं । नेकपा नेता झलनाथ खनाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको बेला चिनियाँ राजदूत होउ यान्छीले आफ्नो सक्रियता बढाएक ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • V yadav 5 years ago
हङकङलाई जोगाउन प्रदर्शनकारीहरुको अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
  हङकङ । हङकङको सुरक्षा कानुन लागु भएसँगै प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरुले आफ्नो सहरलाई जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । एक मुलुक दुई प्रणाली भएको सहरमा पछिल्लो समय चीनले हङकङको स्वतन्त्रतालाई नै अन्त्य ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • V yadav 5 years ago
बिना प्रमाण सय दिनदेखि जाङ समूहका प्रधान सम्पादक हिरासतमा
  जाङ समूहका प्रधान सम्पादक मिर साकिल-उर-रहमानलाई नेशनल एकाउन्टेबिलिटी ब्युरो(एनएबी)ले हिरासतमा राखेको एक सय दिन पूरा भइसकेको छ । लाहुर उच्च अदालतले पनि उनको धरौटीमा रिहाका लागि गरेको याचनाको सुनुवाई पनि स्थगित ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • V yadav 5 years ago
हङकङका परिवारहरु आतंक फैलिने त्रासका कारण सहर छोड्ने तयारी गर्दै
  "मलाई लाग्दैछ कि एकदिन चिनियाँ कम्युनिस्ट पार्टीले हामीलाई लखेट्नेछ," ३६ वर्षीय लेउङले भने,"चीनले यति चाँडै आतंक फैलाउँछ भन्‍ने सोचेकै थिएन ।" उनका बुबाले राष्ट्रका लागि ज्यान दिएक १७ वर्षमात्रै पूरा भएको छ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • V yadav 5 years ago
'चीनको अधिनायक र विस्तारवादलाई रोक्ने रणनीतिका बनाउन मुलुकहरु मिलेर लाग्‍नुपर्छ'
  पछिल्लो समय भारत-चीनबीच जून १५ मा लद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक झडपले प्रजातान्त्रिक मुलुकहरुलाई सशंकित बनाएको छ । विश्वभरका प्रजातान्त्रिक र संसदीय व्यवस्था भएका मुलुकहरुले चीनको अधिनायक र विस्तारवादलाई रोक्‍न मुलुकहरुले सँगै ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • V yadav 5 years ago
चिनियाँ सैनिकभित्र फुट उत्पन्‍न हुँदा कमजोर बन्दै पीएलए
   चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्गतको चिनियाँ नेतृत्वले छलकपटको कलामा पोख्त छ । राष्ट्रपति सी जिन पिङले तियानमेन स्क्‍वायरमा चिनियाँ सेना पिपुल्स लिब्रेसन आर्मीले प्रदर्शन गरेको मार्च पास, हतियारजडित सैन्य सवारीको प्रदर्शन, सैन्य ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • V yadav 5 years ago
पाकिस्तानका अल्पसंख्यक हिन्दु किशोरी र बालिकामाथिको शोषण रोकिएन
  पाकिस्तानका अल्पसंख्यक हिन्दु किशोरी र बालिकामाथिको शोषण र ज्यादती बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणको जोखिम र फैलिने दर बढिरहेका बेला मुलुकहरु यसविरुद्ध लागिरहेका समयमा पाकिस्तानका हिन्दु किशोरी र बालिका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • V yadav 5 years ago
जम्मु काश्मीरमा गोर्खा सैनिकलाई स्थायी बसोबासको प्रमाणपत्र
  जम्मु काश्मीरले गत सातादेखि ६ हजार ६ सयभन्दा बढी गोर्खा सैनिकलाई त्यहाँको स्थायी बसोबासको प्रमाणपत्र वितरण गर्न थालेको छ । जसमा अधिकांश अवकाश प्राप्त गोर्खा सैनिकहरु रहेका छन् । उनीहरुले त्यहाँका नागरिकले ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • V yadav 5 years ago
चीनको निशानामा नेपाली चेली : विवाह गरेर लैजाने र देहव्यापारका लागि बिक्री गर्ने अझै रोकिएन
कामको खोजीमा काठमाडौं आएकी सुनिता तामाङको विवाहको विषयमा उनकी आमा निकै चिन्तित थिइन् । लमजुङको एक गाउँ, खेती किसानीबाट आउने सानो आयस्रोतले सबै कुरा धान्‍न नसकिने भन्दै सुनिताकी आमा चिन्तित भइरहेका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
चीनको निशानामा नेपाली चेली : विवाह गरेर लैजाने र देहव्यापारका लागि बिक्री गर्ने अझै रोकिएन
कामको खोजीमा काठमाडौं आएकी सुनिता तामाङको विवाहको विषयमा उनकी आमा निकै चिन्तित थिइन् । लमजुङको एक गाउँ, खेती किसानीबाट आउने सानो आयस्रोतले सबै कुरा धान्‍न नसकिने भन्दै सुनिताकी आमा चिन्तित भइरहेका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 5 years ago
चिनियाँ राजदूतको चंगुलमा नेकपा, राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्‍न ?
काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले प्रत्यक्षरुपमा चलाएको भनिए पनि आन्तरिक हात चिनियाँ राजदूत रहेको भन्दै टिप्पणी हुन थालेको छ । नेकपाका शीर्ष नेताहरुको विवादले पार्टी फुटका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 1225 to 1236 of 1778
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 100
  • 101
  • 102
  • 103
  • 104
  • 105
  • 106
  • ...
  • 148
  • 149
  • अर्को